518 bytes added,
04:40, 27 मार्च 2018 {{KKGlobal}}
{{KKRachna
|रचनाकार= विमल गुरुङ
|अनुवादक=
|संग्रह=
}}
{{KKCatKavita}}
{{KKCatNepaliRachna}}
<poem>
जब पूर्बबात सूर्य उदाउँछ
त्यसलाई कसैले छेक्न सक्दैन !
जब देशमा जनताले आन्दोलन गर्छ
त्यसलाई कुनै बिष्णुको अवतारले रोक्न सक्दैन !
</poem>