{{KKCatNepaliRachna}}
<poem>
स्वतन्त्रताको उन्नतीस वर्षपछि जन्मेरम तिम्रो आवाजमा आफ्नो आवाज थप्न चाहन्छुम तिम्रो मुठ्ठीमा अर्को मुठ्ठी उठाउन चाहन्छुबाँच्नुलाई म मर्नु चाहन्छुतैले यसो भन्न सोभा दिदैन मेरो छोराप्यारो साथी बीरबहादुर !कि मैले खून खराबी किन गरिन म पनि तिमी जस्तै लड्न चाहन्छु !सायद त सोच्छ्स होला तेरो बाबु कुनै जमानाको बादशाह थियोगालीले पाकेको तिम्रो कानसम्मलाई मेरो आवाज पुग्न सकोस्सायद तेरो विश्वास होला तेरो पिता-पुर्खासित थुप्रै धन सम्पति थियोथिचाईले थाकेको तिम्रो मस्तिष्क सम्मलाई मेरो ‘ चियर अप ‘ थुरिन पुगोस्तर मेरो छोरा ‘ चियर अप ‘ – बीरबहादुर लड्दै बढ !त मेरो यति भनाई त सत्य मान कि‘ चियर अप ‘ – बीरबहादुर तिमी लड्न नछोड !लड बीरबहादुर ! तिमी लड !कान्लाहरुबाट कत्ति फालियौअब भित्ताहरुलाई ‘ च्यालेन्ज ‘ गरखेतहरुमा कत्ति दलियौअब आरामहरुलाई दल्न तम्सतम्स – लह लह अन्न बालीको सपना आफ्नै होस् भनेरतम्स – पाखुरीको ताकत र औकात आफ्नै होस् भनेरबाँझो खेतका ढेलाहरु फरुवाले होइन तिमीले मिलाएको हुनुपर्छहिलो खेतमा दलदल सबै फ्याउरीले होइन तिमीले मिलाएको हुनुपर्छत्यसैर तम्स बीरबहादुरतेरा आमा बाबु त्यस जमानामा तिमी अकल बहादुर पनि दलित हुनुपर्छतिमी धनबहादुर पनि हुनुपर्छकाँचको झ्यालमा मखमली पर्दा हेरेर शीर निहुराउनु हुँदैनभुँडीहरुलाई सलाम गरेर मेरो प्यारो बीरबहादुर केही बन्दैनबरु झ्यालहरु तोड्नुपर्छबरु भुँडीहरु फोर्नुपर्छचाहिए तिमीलाई यो जिउ ज्यानै हाजिर छ बीरबहादुर तिमी लड !लड बीरबहादुर ! तिमी लड !कोहिनूरको मुल्य कत्ति होला र शोषित थिए,तिनीहरू गरीब थिए,तिम्रो निधारबाट चुहेको एक बुँद पसिना भन्दातिनीहरू भोका थिए,ताजमहलको महत्त्व के होला रपिठ्युमा गर्हो भारी बोक्थेतिम्री सुत्केरी स्वास्नी गाडेको चिहान भन्दाखेतका पानाहरुमा हलोको फालीबाट लेखिन्दै मेटिन्दैकत्ति अमर कृतिहरु सिर्जना भइसके तिमीलाई पत्तै छैनसायद मोनालिसा कोरीसक्यौ तिमीलाई पत्तै छैनइतिहासको मोनालिसा हेर्न संसारै झुम्मिन्छ्न्तर तिम्रो मोनालिसाको चिहानमा सायद तीतेपाती फूलिसकेत्यो पनि तिमीलाई पत्तै छैनपत्तो पनि के हुन्थ्यो र प्रत्येक साझ अलिकति पानी पिएर सूत्थे |बिचरा बीरबहादुर !त विश्वास गर किदुइ तल्ले घरको पत्तोमा आफु दिनदिनै बेपत्ता भइसक्यौमैले यसरी आफैलाई हराएर नबस बीरबहादुरतिमी उठ ! जाग ! बिउँझ !तिमी इतिहासमा क्रूर भन्दा क्रूर पनि ऋण काडनु परेको थियो जिन्दगीमा धोतीको लागिहुनसक्छौमैले तिमी बीरमात्र होइन शूर पनि संघर्ष गर्नु परेको थियो सिर्फ दुई जुन रोटीको लागिहुनसक्छौअशोकको शान्तिमय राजत्वकालम जन्म लिएरएकपल्ट तिमीले आफ्ना दायाँ बाँयाका पर्खालहरु भत्काउनुपर्छहर्षबर्धनको समयमा बड़ेका यी हातहरूलेएकपल्ट तिमीले यो बस्तीमा डडेलो सल्काउनुपर्छतब कसरी खून खराबी गर्न शक्थे बरु भन्छौ भने बीरबहादुरतिम्रो निम्ति यो जीउ ज्यानै हाजिर छउठ बीरबहादुर ! तिमी लड !कृष्ण,येशु म बुझ्छु तिमीले धारा मांगेका हौ मुहान सुकाउन होइनम बुझ्छु तिमीले घर मांगेका हौ महल रित्याउन होइनमेरो एउटा तीखो व्यंग्य छ बीरबहादुर तिमीलाई नरिसाऊ तिमीभन त तिम्रो छोरा कहाँ छ ?पब्लिक स्कुलमा ?कि सियोमा मकैको बीउ छर्दैछ ?तिम्री छोरी कहाँ छ ?होस्टेलमा ?कि बनमा दाउरा खोज्दैछ ?तिमीले दुनियाँ चिन्यौतर आफ्नो औकात चिन्नसकेनौयसैले बीरबहादुर तिमी गतिलो आवाज गरडन्लपमा छेर्नेहरु हजार हुन्छन्तिमी आफ्नो मुठ्ठी उठाऊबाटो छाडी किनारा लाग्नेहरु सयौं हुन्छन्आखिर खेतहरु जस्तैपूलहरु जस्तैमोटर गाडी र मोहम्मदहावाजहाज जस्तैबुद्ध,महावीर यो बाटो पनि त तिमीले नै बनाएका हौबाटो नबनाउनेहरु किनारामै हिंडुन्तिमीले बाटोमा हिंड्न पाउनुपर्छतिमीले बाटोमा दगुर्न पाउनुपर्छयसैले भन्छौ भने बीरबहादुरम तिमीमै समाविष्ट हुन्छु र गोविन्दएउटा हुंकार दिन्छु –घरि घरि जन्मेर यही भन्दै गएका छन्लड बीरबहादुर ! तिमी लड !कि तेरो हात घाटी निमोठनका लागि खेत रोप्ने बीरबहादुरको खेतै छैनयो खेतबारीको दोष होइनतेरो हात हत्या गर्नका लागि बाटो बनाउने बीरबहादुरलाई हिंड्न बाटै छैनबीरबहादुरको राहु केतु बिग्रेको होइनयसैकारण बीरबहादुर तिमी आँखी झ्यालबाट संसार हेर्ने कोशिष नगरबरु खुल्ला संसारमा उभेरआँखी झ्यालबाट कसले हेर्दैछ चिन्ने कोशिष गरतिम्रो बल बर्कतमा कसले राल चुहाँउदैछ चिन्ने कोशिष गरतिम्रो जीउको मासु कसले चोरी लाँदैछ चिन्ने कोसिस गरतिमीलाई खुशामद गर्न आउनेहरुसित पनि तिमी होशियार बसबरु तिमी कसैलाई माया नमांगबरु तिमी कसैलाई दया नमांगसहानुभूति नमांगसान्तवना नमांगमांग्छौ नै भने बरु रोटी मांगलुगा मांगघर मांगमांग्नलाई बरु भाषा चाहिन्छ भने बीरबहादुरम तिमीलाई भाषा दिन्छु –लड बीरबहादुर ! तिमी लड !बेहद बेइमानहरुले तिमीलाई ईमान्दार भनेतिमी त्यसैमा मक्ख पर्यौदुनियाँले तिमीलाई सोझो भन्योबाङ्गो नभई तिमीले छोराछोरीको पेट काट्यौबीरबहादुर तिमीले पूल बनायौबलबहादुर तिमीले कारखाना बनायौतर तेरो हात शान्तिको लागि संगमर्मरमा कुनै ठग राजनेताको नाम लेखियोतिमी यत्ति इमान्दार र सोझो भयौकि आङभरी नीलडामहरु बोकेर प्रहरीलाई प्रणाम गर्यौअनुहारभरी तिरस्कारहरु बोकेर बेइमानहरुलाई हजुर भन्यौहेर बीरबहादुर, यो खुल्ला आकाश तिम्रो हो |मैले उसलाई मारिन – उ क्राइष्टको सन्तान थियोतर आकाशमा उड्ने जहाज तिम्रो होइनमैले उसको हत्या गरिन – उ मुहम्मदको कुटुम्ब थियोयो फाँटिलो सडक तिम्रो होमैले उसको हत्या गरिन – उ बुद्धको सपना थियोतर सडकमा गुड्ने मोटर तिम्रो होइनमैले उसको ज्यान मारिन यसैले तिम्रो सोझोपनमा मलाई चित्कार गर्न मनलाग्छबीरबहादुर मलाई चिच्च्याउन मनलाग्छबरु तिमीलाई म मेरो भूत वर्त्तमान भविष्य दिन्छु – उ कृष्णको कल्पना थियो |तब लड बीरबहादुर ! तिमी लड !बीरबहादुर गाइने !तिमी पृथ्वी नारायणको बीरता सारंगीमा नगाऊजब कि तिम्रो न त पृथ्वी छ न त नारायण नै विचार गर बीरबहादुर मांग्ने !तिमीले राम राम भन्नु व्यर्थै छजब कि दुनियाँले तिमीलाई हराम ठान्छतिमी जान्दैनौ दुनियाँ स्वार्थी छ भनेर ?स्वार्थको निम्ति यहाँ कसले के गर्दैन र ?स्वार्थको निम्ति ढुंगालाई मिठाई खुवाउँछन्ढुंगालाई दूधले नूहाउँछन्ढुंगालाई फूलले सिंगार्छ्न्अनि आफ्नो मन ढुंगा बनाउँछन् ।यहाँ त तिमीले आफ्नो रोटी खोसेर लिनपर्छयहाँ त तिमीले आफ्नो गाँस लडेर लिनपर्छलड्नलाई तिम्रो मन हिच्किचाँउछ भनेम मेरो छोरा सिङ्गै जीवन तिमीलाई दिन्छु –लड बीरबहादुर ! तिमी लड !सह ! सह तिमी भारी प्रताड्ना सह !तर तिम्रो उद्धारलाई नृसिंह औतार छैनबरु तिमी बामन भएरबलीको निधार जबरजस्ती कुल्चनुपर्छकुबेरको धन जबरजस्ती हडप्नुपर्छबीरबहादुरले बनाएको बलीबलबहादुरले बनाएको कुबेरलाखौं भाग काटेर राजत्व सुरक्षालाई दान बाँड्छलाखौं मुख काटेर पुण्य कमाउन दान बाँड्छयसरी आज यहाँ कि तेरो यों गरीब पिता एक ईस्वरको खून कसरी गर्न सक्थ्यो त महान हुनलाईकि त राजा हुनलाईदेवता हुनेहरूको भीड छ।दुनियाँमा हज्जार देवता छन्तर बीरबहादुरको कुनै देवता छैनमन्दिर, मस्जिद, गिर्जा र गुम्बा छन् दुनियाँभरतर बीरबहादुरको बस्ने घरै छैनशंख-घण्टा बज्छ्न् सबैतिर साँझ-बिहानतर बीरबहादुरको र उसका छोराछोरीका पेटमा सारंगी बज्छ्न्बीरबहादुर !तेरो गरिब पिताको सोंचाइमातिमीले फूलाएको फूल चुँडेर लान्छ अरुलेप्रत्येक मान्छे भगवान सिवायर मन्दिरमा चडाउँछन् तर पुण्य तिमी पाउँदैनौतिमीले फलाएको फल टिपेर लान्छ अरुलेर देवतालाई खुवाउँछन् तर देवता तिमीप्रति रिझिन्दैनअरू को हुन सक्थ्यो यसैर बीरबहादुर !न त तिम्रो तीर्थस्थान छ न त देवताबरु तिमीसित हलो, हँसिया र कोदाली छअनि लड्नलाई बलिया दुइ पाखुरा छ्न्यसैले मैले उनीहरूमाथि आक्रमण गरिनम तिमीमा आत्मसात भएर भन्छु –उनीहरूमाथि मैले हतियार उठाइनलड बीरबहादुर ! तिमी लड !ज्यान दिए तर ज्यान लिइनबीरबहादुर लड !हार्नलाई तिमीसित केही छैनगुमाउनलाई तिमीसित केही छैनप्राण दिए तर अभिमान गरिनजित्नलाई सारा संसारै छ।तब फेरि स्वतन्त्रताको उन्नतीस वर्षपछि जन्मेरयो आकाश र पृथ्वी तिम्रो होयों नभन्नू यो प्रकृति र परिवेश तिम्रै होयहाँ तिम्रो विजय निश्चित छयसैले तिमीलाई मेरो छोराजीउ ज्यानै दिन्छु –कि मैले खून खराबी किन गरिनँ ? लड बीरबहादुर ! तिमी लड !
</poem>