1,099 bytes added,
13:24, 4 फ़रवरी 2022 {{KKGlobal}}
{{KKRachna
|रचनाकार=चेतन कार्की
|अनुवादक=
|संग्रह=
}}
{{KKCatKavita}}
{{KKCatNepaliRachna}}
<poem>
केटी – तिमीले मलाई सम्झने छैनौ आज त नभन
मलाई भने बढेर आउला पापीको माया झनझन
केटा- दिनको मेरो सोच तिमि रात्रीको हाय माया सपना
डाँडो र काटी गएमा पनि राखुँला हाय माया सपना
केटी – रात भरि म बसुँला तारालाई गनेर
बिर्सेर पनि सम्झेर कहिले, आउँछौ की भनेर
केटा – पिरती तिम्रो जिन्दगि भरि, मुटुमा हाय माया साचुँला
बिर्सेर तिम्रो गाजलु आँखा कसरि हाय माया बाँचुँला
</poem>