801 bytes added,
14:18, 8 फ़रवरी 2022 {{KKGlobal}}
{{KKRachna
|रचनाकार=रवीन्द्र शाह
|अनुवादक=
|संग्रह=
}}
{{KKCatGeet}}
{{KKCatNepaliRachna}}
<poem>
प्रेमको अधुरो कहानी नबनोस् जिन्दगीमा
निर्मल झर्नाझैँ बहिरहोस् याद हरेक क्षणमा
जूनकीरीको साथमा गीत सम्हाली हातमा
पर्खिरहुँला हेरिरहुँला गरी प्रतिक्षा रातमा
नव वसन्तको बेलामा फूलहरूको मेलामा
झुलिरहुँला रमिरहुँला हाय कसैको यादमा
</poem>