Changes

लौ सुन म भन्छु मेरो राम कहानी
त्यो एकदिनको एक दिनको घाम सयौँ दिनको पानी
म उठ्दा आकाशले मलाई थिचिदिन्छ
अघि बढ्दा धर्ती मलाई खाल्डो खन्छ
म रोएँ यो यी आँशु रित्याऊँ भनेर
तर आँशुले नै मलाई नै बगाउँछ
यो बिधवाको सिँउदो विधवाको सिउँदो कि मेरो जवानीत्यो एकदिनको एक दिनको घाम सयौँ दिनको पानी
तेरो आश्वासनमा मैले बाँची हेरेँ
केवल म पुरानो सबै नौलो पाएँ
यही गीत साँचेँ पछिलाई निशानी
त्यो एकदिनको एक दिनको घाम सयौँ दिनको पानी
</poem>
Mover, Reupload, Uploader
10,369
edits