Changes

<poem>
यी कुर्सीहरू मेरो कोठाका
एकाएक बोल्न खोजेझैंखोजेझैँ
यो मध्यरातमा,
जसरी
ज्यूँदा हुँदा यी दराज र टेबुलहरू सल्लाका
सुसाउने गर्दथे
झुन्ड बनाएर जंगलभरि जङ्गलभरी
र भूँई र बत्तीहरू
सबै सबैलाई
प्रभावित गरे झैंझैँ, र चुप लागे झैं झैँ तिनीहरू ।
मेरो नियास्रोले तिनीहरूलाई असर पार्नु कदाचित राम्रो हैन ।
मैले उन्मुक्ति दिएँ कुर्सी र टेबुलहरूलाई
बोल्नको बोल्नका लागि,
केही व्यक्ति, केही पात्र राखिदिएँ तिनीहरूमा ।
सबै पात्र मेरो अनुहारतिर आँखा र कान
ओछ्याएर बसेका छन्;
कुनै सङ्कट परेजस्तो निर्वाचन नजिक आएजस्तोकुनै संकट परेजस्तो
ती निरीह अनुहारहरू पात्रहरूका;
त्यसो हुँदा
पात्रलाई मैले बोलाउनु पर्दैनथ्यो
आफै आफैँ बोल्नेथ्यो
अनुहार बदली-बदली
बेहोरा फेरिफरि फेरीफेरी
तर
यो त सपना होइन,
प्रत्यक्ष यथार्थ हो;
जहाँ पात्रलाई मैले बोल्न लगाउनु पर्नेछलगाउनुपर्नेछ
र पात्र मेरो निर्देशनलाई
नमानेर आफैं आफैँ बोल्न थाल्नेछ ।
बोल्दाबोल्दै
मेरो मेरै अस्तित्व मेटाउने कुरा गर्न थाल्ने छ
मेरो कोठामा कोलाहल मच्चिने छ
तिनको मायामा
सल्लाका जंगलहरू जङ्गलहरू सुसाउने छन्;
दिउलहरू उम्रन पाएनन्
बाँदर र तिनका छाउराहरू
त्यतिखेर
मेरो कोठाका कुर्सीहरू भत्किसकेका हुने छन्हुनेछन्र नयाँ कुर्सी बनाउने सल्लाहरू ढालिने छन् बनाउनलाई अरू रुखहरू ढालिनेछन्
पछि ढालिएका ती सल्लाबाट रुखबाट बनेका कुर्सी भत्काउँदाभत्किँदाअरु अरू कुर्सी बनाउने सल्लाहरूरुखहरू त उम्रनै पाएका हुँदैनन् ।
मेरो कोठामा
पात्रहरूलाई मैले
सुकुलमा बसाउनु पर्नेछ ।बसाउनुपर्नेछ,यदिसुकुल बनाउनेपराल, छुवाली छ्वाली र नरुवाहरू नखाई बाँच्न सकिरह्यो भने मान्छे । 
</poem>
Mover, Reupload, Uploader
10,369
edits