भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

Changes

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज
<poem>
को दुख्छ अब मलाई चोट बाँचिदिन्छु
छुँदैन अपमानले , म खोट बाँचिदिन्छु
सपनाको के म्याद हुन्छ र
बीच मै पनि ब्यूँझदिन्छु ब्यूँझिदिन्छु चिथोरी कल्पनामा झस्क्याई झस्क्याइ टाँसिदिन्छु काँडाले के घोचोस् चस्क्याई , म चस्क्याइ हाँसिदिन्छु
सजायको हद के नै होला
आरोप सबै सहिदिन्छु
फेरेर सबै परिभाषा आयु आयू ब्यूँझाइदिन्छु
छट्पटिन्छु जीवनले म मृत्यु निदाइदिन्छु
Mover, Reupload, Uploader
10,371
edits