भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

Changes

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज
|संग्रह= फेरि उसैको लागि
}}
{{KKCatGeet}}
{{KKCatNepaliRachna}}
<poem>
गर्छिन् पुकार आमा रोई कराई जोडले-हैन 'होइन मेरो ' भन्छिन् सन्तान थरीथरीका।'
कोही धनी असाध्य , कोही गरीब माग्ने , 'सक्दिनँ देख्न ' भन्छिन् सन्तान थरीथरीका।'
नाङ्गो छ आङ कहीँ , कहीँ पोसाक मखमल,'सक्दिनँ हेर्न ' भन्छिन् 'सन्तान थरीथरीका ।'
सुनको थाल काहीँ, काहीँ छ पात खाली,'सक्दिनँ सुन्न ' भन्छिन् 'सन्तान थरीथरीका।'
भन्छन् 'महल ' कसैका , काहीँ छ चुथ्रो झुप्रो 'सक्दिनँ सहन ' भन्छिन् 'सन्तान थरीथरीका .'
</poem>
Mover, Reupload, Uploader
10,369
edits