भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए
Changes
Kavita Kosh से
|रचनाकार=दीपक शम्चू
|अनुवादक=
|संग्रह=अनुहारमा आप्पा / दीपक शम्चू
}}
{{KKCatKavita}}
{{KKCatNepaliRachna}}
<poem>
मेरी आमालेकोक्रोमा हल्लाउँदा–हल्लाउँदै हल्लाउँदाहल्लाउँदै निश्छल विचार भरिदिएकी थिइन् मस्तिष्कमा भाँडाकुँटी खेल्दा–खेल्दैखेल्दाखेल्दै संसार जित्ने शक्ति दिएकी थिइन् पाखुरीमा ।
काखमा राखेर सिलोक गाउँदै
सुमधुर स्वर भरिदिएकी थिइन् गलामाआँगन डिल लगेर क्षितिज देखाउँदैरमणीय दृष्य छरिदिएकी इन्द्रेणी पोतिदिएकी थिइन् आखाँमाआँखामा ।
मुटुभरि माया
ओठभरि हाँसो भरिदिएर
अघि बढ्ने बाटो
देखाइदिएकी थिइन् आमाले ।
उदास अनुहारमा बहार छाइदिने
नीरस जीवनमा प्रेमको खेती गर्नेरहर थियो ।
घामको भारी बोकेर हिँड्दा–हिँड्दैहिँड्दाहिँड्दै
लुटियो मैले गाउने गीतको भाका
भत्काइयो थाकेको बेला बिसाउने शीतल चौतारी ।
मेरो मुटु निचोरेर कैद गरियो
ओठबाट फुत्किनै लागेको मुस्कानयतै कतैबाट मेरो हातको इन्द्रधनुष धनुष खोसेरनजरमा फालिएको हो तुवाँलो
यहीँबाट कोही कसैले लुटेर मेरो आँसु
झोसिएको हो परेलीमा आगो ।
त्यही आगोको आगाको ज्वाला लिएर निस्कदैछु निस्कँदैछु यति विघ्न फैलिएको ऐझेरु जलाएरऐँझेरू डढाएर
सिर्जनाको फूल रोप्न ।
</poem>