Last modified on 11 जून 2017, at 11:08

कहिले यो मन खहरे कहिले यो मन छहरा / सुरेन्द्र राना

Sirjanbindu (चर्चा | योगदान) द्वारा परिवर्तित 11:08, 11 जून 2017 का अवतरण (Sirjanbindu ने कहिले यो मन खहरे कहिले यो मन छहरा / दिनेश अधिकारी पृष्ठ [[कहिले यो मन खहरे कहिले यो मन छहरा...)

कहिले यो मन खहरे कहिले यो मन छहरा
चुलबुले यो मनलाई कसले दिने पहरा
चिठीपत्रमा
सबैलाई यस्तै हो सोह्र सत्रमा
उर्ली उर्ली बग्ने मनलाई मायाजालमा पारूँ जस्तो
ढुकढुक गर्ने मुटु पनि अन्त कतै सारूँ जस्तो
चिठीपत्रमा
सबैलाई यस्तै हो सोह्र सत्रमा
उँडी उँडी आकास छोई यो मन चरी घुम्ने कहिले
पन्चे बाजा डोली लिई मेरो मान्छे आउने कहिले
चिठीपत्रमा
सबैलाई यस्तै हो सोह्र सत्रमा