भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

अब्बर्पहाडको सवाई (९१-१००) / धनवीर भँडारी

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज

डुकु बस्ती पोलीकन सोलोक बस्ती तऱ्यो ।
बेलुकाको पाँच बजे धावा गर्नु पऱ्यो ॥
किल्लातिर जान फौज कदम बढाउँछन् ।
माथिबाट अब्बरले ढुङ्गा लडाउँछन् ॥९६॥