भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

बिलाई जान्छ / दिलिप योन्जन

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज


बिलाई जान्छ मान्छेको जिबन आखिरी माटोमा
हासी खुसी दुइदीन बाचू जिबनको बाटोमा !

सुख दुख सग-सगै बाडे स्वर्गे पाइन्छ
मायामा छुरा मायाले हाने कलंकित भईन्छ !

फोहोरको फुल टिप्दैन याहा सफाई चाहिन्छ
अमर प्रेम छाडेर गए मरे नि बाचिन्छ !

मारेर माया मर्दैन कहिले फ़ैलिन्छ दुबो झै
मायामा जसले जिबन जलाउछ रहन्छ इतिहास भै !