भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

वेश्यालयमा / देवान किराती

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज


घाम र जून
साँझ र बिहान
जन्म र मृत्यु
खुसी र पीडा
आगो र पानी
सायद
वेश्यालयमा भयङ्कर गल्ती हुनुपर्छ
सँगसँगै रहेर पनि यिनीहरू
कहिल्यै आत्मीय–आफन्त हुन सकेनन् ।