Last modified on 27 जुलाई 2017, at 21:52

पारिजात

Sirjanbindu (चर्चा | योगदान) द्वारा परिवर्तित 21:52, 27 जुलाई 2017 का अवतरण

विष्णुकुमारी वाइबा
Parijat.jpg
जन्म 1937
निधन 16 अप्रैल 1993
उपनाम पारिजात
जन्म स्थान दार्जिलिङ
कुछ प्रमुख कृतियाँ
बैँसालु वर्तमान (कवितासङ्ग्रह), शिरीषको फूल, महत्ताहीन, बैँसको मान्छे, तोरीबारी, बाटा र सपनाहरू, अन्तर्मुखी, उसले रोजेको बाटो, पर्खालभित्र र बाहिर, अनिदो पहाडसँगै, परिभाषित आँखाहरू (उपन्यास); आदिम देश, सडक र प्रतिभा, साल्गीको बलात्कृत आँसु, वधशाला जाँदा–आउँदा (कथासङ्ग्रह); धूपीसल्ला र लालीगुराँसको फेदमा, एउटा चित्रमय सुरुआत, अध्ययन र सङ्घर्ष

(आत्मसंस्मरण), आधी आकाश लेखक: पारिजात

विविध
मदन पुरस्कार (२०२२, शिरीषको फूलका लागि), सर्वश्रेष्ठ पाण्डुलिपि पुरस्कार (२०४९, बैँसालुवर्तमानका लागि), गंकी–वसुन्धरा पुरस्कार (२०४९), प्रज्ञा– प्रतिष्ठानबाट विद्वद्वृत्ति प्राप्त, ‘साहित्यकुञ्ज’ त्रि. वि. द्वारा अभिनन्दित
जीवन परिचय
पारिजात / परिचय
कविता कोश पता
www.kavitakosh.org/

कृति

  • शिरीषको फूल / पारिजात
  • महत्ताहीन / पारिजात
  • बैँशको मान्छे / पारिजात
  • तोरीबारी बाटा र सपनाहरु / पारिजात
  • अन्तर्मुखी / पारिजात
  • पर्खाल भित्र र बाहिर / पारिजात
  • अनिंदो पहाडसँगै / पारिजात
  • बोनी / पारिजात
  • उस्ले राजेको बाटो / पारिजात
  • आधि आकाश / पारिजात
  • सडक र प्रतिभा / पारिजात
  • आदिम देश / पारिजात
  • साल्गिको बलात्कृत आँसु / पारिजात
  • आकांक्षा / पारिजात

कविता