भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

रत्‍न शमशेर थापाको मुक्तक / रत्न शमशेर थापा

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज

कुल्ची हिंड हाँसी-हाँसी यो छाती तिम्रै बाटो हो
मेरो देह त केही होइन केवल एक थुप्रो माटो हो
गालाको पाटाको लामो धर्सो त्यो घाउ होइन,
त्यो त झरी सुकेको आँसुको एक थोपा टाटो हो !