भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

"वार्ता:मै और मेरी तन्हाई" के अवतरणों में अंतर

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज
(नया पृष्ठ: जीवन कैले लघुकथा कहिले उपन्यास हुन्छ कहिले उर्लिदो खहरे खोला कह…)
 
(कोई अंतर नहीं)

21:58, 14 मार्च 2011 के समय का अवतरण

जीवन कैले लघुकथा कहिले उपन्यास हुन्छ कहिले उर्लिदो खहरे खोला कहिले प्यास हुन्छ ।

म देखि जति टाडा जति दु.खी भए पनि अन्तत: हामी दुबैको सम्मिल्लित इतिहास हुन्छ ।

प्रकाश होस दिनको अथवा रातको अन्धकार जुन, तारा सूर्य उदाउने त्यो एउटै आकाश हुन्छ ।

छायाँहीन मध्यान्हको नरमाइलो खडेरीमा तिमी जहाँ भए पनि मन सँगै उदास हुन्छ ।

आकाश कैले म हुँदा तिमी धर्ती हुन्थ्यौ कैले ऋतुबदलिदाँदुबैकोसँगसँगैउपहासहुन्छ।

- धर्मराज थापा -