भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

"शिविर / रमेश क्षितिज" के अवतरणों में अंतर

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज
('{{KKGlobal}} {{KKRachna |रचनाकार=रमेश क्षितिज |अनुवादक= |संग्रह=अर...' के साथ नया पृष्ठ बनाया)
 
पंक्ति 7: पंक्ति 7:
 
{{KKCatNepaliRachna}}
 
{{KKCatNepaliRachna}}
 
<poem>
 
<poem>
यो क्षण सँगै छांै हामी शिविरमा
+
यो क्षण सँगै छौं हामी शिविरमा
बाँड्दैछांै एकआपसमा सुखको पसर
+
बाँड्दैछौं एकआपसमा सुखको पसर
सुनाइरहेछांै
+
सुनाइरहेछौं
 
दुःखका  अन्त्यविहीन दन्त्यकथाहरू,
 
दुःखका  अन्त्यविहीन दन्त्यकथाहरू,
  
 
जब हुनेछ समय
 
जब हुनेछ समय
हामी निस्किनेछांै यो गुफाजस्तो शिविरबाट
+
हामी निस्किनेछौं यो गुफाजस्तो शिविरबाट
लाग्नेछांै आ–आफ्नो बाटो  
+
लाग्नेछौं आ–आफ्नो बाटो  
 
आफूलाई कुनै बोझिलो भारीजस्तो  
 
आफूलाई कुनै बोझिलो भारीजस्तो  
 
यतैकतै बिसाएर,
 
यतैकतै बिसाएर,
पंक्ति 21: पंक्ति 21:
 
हेर्दाहेर्दै कति छुटे यो शिविरबाट
 
हेर्दाहेर्दै कति छुटे यो शिविरबाट
 
कि रहन्छन् यादहरू
 
कि रहन्छन् यादहरू
कि रहन्छन् –  सधंैका साक्षी
+
कि रहन्छन् –  सधै‌ंका साक्षी
 
यो दुःखजस्तो आदिम पहाड,
 
यो दुःखजस्तो आदिम पहाड,
 
प्रेमजस्तो बिसाउनी,
 
प्रेमजस्तो बिसाउनी,
पंक्ति 30: पंक्ति 30:
 
कदाचित छुट्टिन नसकेको प्राचिन गोरेटो,
 
कदाचित छुट्टिन नसकेको प्राचिन गोरेटो,
  
हामी सबै त फर्किनेछांै त्यसरी
+
हामी सबै त फर्किनेछौं त्यसरी
 
जसरी हिँडेका छन् अनगिन्ती बटुवाहरू
 
जसरी हिँडेका छन् अनगिन्ती बटुवाहरू
 
हामीभन्दा पहिल्यै बास बसेर यो शिविरमा,
 
हामीभन्दा पहिल्यै बास बसेर यो शिविरमा,
पंक्ति 50: पंक्ति 50:
 
अरू कसैको पाइतालामा टेकिएर
 
अरू कसैको पाइतालामा टेकिएर
  
र समयले आफंै गाड्नेछ – आफ्नो अस्तित्वको  
+
र समयले आफैं गाड्नेछ – आफ्नो अस्तित्वको  
 
रक्तिम झन्डा
 
रक्तिम झन्डा
 
त्यसबेला – इतिहासको पनि इतिहास हराउनेछ
 
त्यसबेला – इतिहासको पनि इतिहास हराउनेछ
 
इतिहासबाट !
 
इतिहासबाट !
  
यो क्षण सँगै छांै हामी शिविरमा  
+
यो क्षण सँगै छौं हामी शिविरमा  
बाँड्दैछांै एक–आपसमा सुखको पसर  
+
बाँड्दैछौं एक–आपसमा सुखको पसर  
सुनाइरहेछांै
+
सुनाइरहेछौं
 
दुःखका अन्त्यविहीन दन्त्यकथाहरू  ।
 
दुःखका अन्त्यविहीन दन्त्यकथाहरू  ।
 
 
</poem>
 
</poem>

11:39, 22 नवम्बर 2016 का अवतरण

यो क्षण सँगै छौं हामी शिविरमा
बाँड्दैछौं एकआपसमा सुखको पसर
र सुनाइरहेछौं
दुःखका अन्त्यविहीन दन्त्यकथाहरू,

जब हुनेछ समय
हामी निस्किनेछौं यो गुफाजस्तो शिविरबाट
लाग्नेछौं आ–आफ्नो बाटो
आफूलाई कुनै बोझिलो भारीजस्तो
यतैकतै बिसाएर,
 
कति भेटिए दोबाटोमा
हेर्दाहेर्दै कति छुटे यो शिविरबाट
कि रहन्छन् यादहरू
कि रहन्छन् – सधै‌ंका साक्षी
यो दुःखजस्तो आदिम पहाड,
प्रेमजस्तो बिसाउनी,

जिन्दगीजस्ता उकाली, ओराली र कुइनेटाहरू
अनि बैंस छँदै विछोडिएको निरीह प्रेमीजस्तो
मुलबाटोसँग छुटेर पनि
कदाचित छुट्टिन नसकेको प्राचिन गोरेटो,

हामी सबै त फर्किनेछौं त्यसरी
जसरी हिँडेका छन् अनगिन्ती बटुवाहरू
हामीभन्दा पहिल्यै बास बसेर यो शिविरमा,

हामी हिँडेको बाटोमा
फेरि बज्नेछ अरू कसैको पदचापको संगीत
उस्तै हराभरा रहनेछन् – जीवनका फाँटहरू
रंगीन–रंगीन हुनेछन् – शिविर साँझहरू

अहँ ! केही रित्तिनेछैन
कोही नहुँदैमा केही सिद्धिनेछैन
वृक्षले पालुवा फेरेजस्तो
फेर्नेछ शिविरले नयाँनयाँ अनुहारहरू
र पुरानिँदै भूतपूर्व हुनेछन् सम्पूर्ण उपस्थितिहरू,
 
शिलालेखमा मेटिनेछन् अक्षरहरू टुक्रिएर
रङ झर्नेछ तस्बिरहरूबाट
हामीले टेकेको धुलोमाथि बन्नेछन् नवीन डोबहरू
अरू कसैको पाइतालामा टेकिएर

र समयले आफैं गाड्नेछ – आफ्नो अस्तित्वको
रक्तिम झन्डा
त्यसबेला – इतिहासको पनि इतिहास हराउनेछ
इतिहासबाट !

यो क्षण सँगै छौं हामी शिविरमा
बाँड्दैछौं एक–आपसमा सुखको पसर
र सुनाइरहेछौं
दुःखका अन्त्यविहीन दन्त्यकथाहरू ।