भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

"बादल बनाइदेऊ / नीर शाह" के अवतरणों में अंतर

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज
('{{KKGlobal}} {{KKRachna |रचनाकार= नीर शाह |अनुवादक= |संग्रह= }} {{KKCatGeet}} {{...' के साथ नया पृष्ठ बनाया)
 
 
(इसी सदस्य द्वारा किया गया बीच का एक अवतरण नहीं दर्शाया गया)
पंक्ति 8: पंक्ति 8:
 
{{KKCatNepaliRachna}}
 
{{KKCatNepaliRachna}}
 
<poem>
 
<poem>
यो साँझ यो सुवास यो खुसीले रमाएको मन
+
बादल बनाइदेऊ आकार बदल्न सकुँ
यो गीत यो संगीत दिलभित्र उठेको उमंग
+
क्षमता दिलाइदेऊ जिउँदै जल्न सकुँ
भन्छु मायालु यो पिरतीको खेल हो
+
  
कल्पनाको रहर चल्छ मनै मनमा
+
जाऊँ कसरी जाऊँ आफ्नै लाशको मलामी
आँखामा हरदम रंगीन सपना
+
चूपचाप सहूँ कसरी आफ्नै बदनामी
यस्तै हुन्छ सायद पिरतीको खेलमा
+
सस्तो बनाइदेऊ बजारमा चल्न सकुँ
 +
क्षमता दिलाइदेऊ जिउँदै म जल्न सकुँ
  
हृदयमै फुटेछ आँसुको मुहान
+
फेरि चलाऊ गोली घाइते बनाई नराख
ओठमै सुकेछ वैशालु मुस्कान
+
चितामै जल्न देऊ चिन्तामा जलाई नराख
यस्तै पनि हुन्छ सायद पिरतीको खेलमा
+
लाजहीन बनाइदेऊ सडकमा ढल्न सकुँ
यो साँझको धमिलो यो होस हराएको मन
+
क्षमता दिलाइदेऊ जिउँदै जल्न सकुँ
यो गीत यो संगीत यो कहालीलाग्दो एक्लो पन
+
भन्छु मायालु यो पिरतीकै खेल हो
+
  
 
शब्द - नीर शाह
 
शब्द - नीर शाह
स्वर - उदित नारायण झा, कुमार सानु, साधना सरगम
+
स्वर - दीपक खरेल
संगीत - सम्भुजित बासकोटा
+
संगीत - सम्भुजीत बास्कोटा
चलचित्र - मोहनी
+
एल्बम - पूर्णिमा
 
</poem>
 
</poem>

16:47, 31 मई 2017 के समय का अवतरण

बादल बनाइदेऊ आकार बदल्न सकुँ
क्षमता दिलाइदेऊ जिउँदै म जल्न सकुँ

जाऊँ कसरी जाऊँ आफ्नै लाशको मलामी
चूपचाप सहूँ कसरी आफ्नै बदनामी
सस्तो बनाइदेऊ बजारमा चल्न सकुँ
क्षमता दिलाइदेऊ जिउँदै म जल्न सकुँ

फेरि चलाऊ गोली घाइते बनाई नराख
चितामै जल्न देऊ चिन्तामा जलाई नराख
लाजहीन बनाइदेऊ सडकमा ढल्न सकुँ
क्षमता दिलाइदेऊ जिउँदै म जल्न सकुँ

शब्द - नीर शाह
स्वर - दीपक खरेल
संगीत - सम्भुजीत बास्कोटा
एल्बम - पूर्णिमा