भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

Changes

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज

बादल बनाइदेऊ / नीर शाह

200 bytes removed, 11:17, 31 मई 2017
{{KKCatNepaliRachna}}
<poem>
यो साँझ यो सुवास यो खुसीले रमाएको मनयो गीत यो संगीत दिलभित्र उठेको उमंगबादल बनाइदेऊ आकार बदल्न सकुँक्षमता दिलाइदेऊ जिउँदै भन्छु मायालु यो पिरतीको खेल होजल्न सकुँ
कल्पनाको रहर चल्छ मनै मनमाजाऊँ कसरी जाऊँ आफ्नै लाशको मलामीआँखामा हरदम रंगीन सपनाचूपचाप सहूँ कसरी आफ्नै बदनामीयस्तै हुन्छ सायद पिरतीको खेलमासस्तो बनाइदेऊ बजारमा चल्न सकुँक्षमता दिलाइदेऊ जिउँदै म जल्न सकुँ
हृदयमै फुटेछ आँसुको मुहानफेरि चलाऊ गोली घाइते बनाई नराखओठमै सुकेछ वैशालु मुस्कानचितामै जल्न देऊ चिन्तामा जलाई नराखयस्तै पनि हुन्छ सायद पिरतीको खेलमायो साँझको धमिलो यो होस हराएको मनयो गीत यो संगीत यो कहालीलाग्दो एक्लो पनलाजहीन बनाइदेऊ सडकमा ढल्न सकुँक्षमता दिलाइदेऊ जिउँदै भन्छु मायालु यो पिरतीकै खेल होजल्न सकुँ
शब्द - नीर शाह
स्वर - उदित नारायण झा, कुमार सानु, साधना सरगमदीपक खरेलसंगीत - सम्भुजित बासकोटासम्भुजीत बास्कोटाचलचित्र एल्बम - मोहनीपूर्णिमा
</poem>
Mover, Reupload, Uploader
10,429
edits