भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए
"उज्यालोको गुफा / ईश्वरवल्लभ" के अवतरणों में अंतर
Kavita Kosh से
Sirjanbindu (चर्चा | योगदान) |
Sirjanbindu (चर्चा | योगदान) |
||
(इसी सदस्य द्वारा किया गया बीच का एक अवतरण नहीं दर्शाया गया) | |||
पंक्ति 1: | पंक्ति 1: | ||
{{KKGlobal}} | {{KKGlobal}} | ||
{{KKRachna | {{KKRachna | ||
− | |रचनाकार=ईश्वरवल्लभ | + | |रचनाकार=ईश्वरवल्लभ |
|अनुवादक= | |अनुवादक= | ||
|संग्रह= | |संग्रह= | ||
पंक्ति 11: | पंक्ति 11: | ||
प्रश्न हिंड्ने बाटोको नै हो | प्रश्न हिंड्ने बाटोको नै हो | ||
अनि पुग्ने बाटोको नै हो । | अनि पुग्ने बाटोको नै हो । | ||
+ | |||
यद्यपि यात्रा प्रारम्भ भयो ! | यद्यपि यात्रा प्रारम्भ भयो ! | ||
+ | |||
तर अमीष्ट पुगिन्छ कि पुगिदैन | तर अमीष्ट पुगिन्छ कि पुगिदैन | ||
पुगिंदैन कि भन्न आशङ्का पनि | पुगिंदैन कि भन्न आशङ्का पनि | ||
भन्ने त्रासको नै हो। | भन्ने त्रासको नै हो। | ||
+ | |||
आदिम अर्थ | आदिम अर्थ | ||
भयभीत हुनुको अर्थ। सधैं। | भयभीत हुनुको अर्थ। सधैं। | ||
+ | |||
अनि रुख र्सपको कथा | अनि रुख र्सपको कथा | ||
शैतान र छलको कथा | शैतान र छलको कथा | ||
भ्रान्ति खाने कि नखाने भन्ने | भ्रान्ति खाने कि नखाने भन्ने | ||
वर्जित फलको कथा। | वर्जित फलको कथा। | ||
+ | |||
अज्ञात र अपरिचित कुनै | अज्ञात र अपरिचित कुनै | ||
कुनै अनिर्वचनीय गन्तव्य हो त्यो | कुनै अनिर्वचनीय गन्तव्य हो त्यो | ||
निर्लक्ष्य हुँदा पनि पुग्नै पर्ने | निर्लक्ष्य हुँदा पनि पुग्नै पर्ने | ||
सतत वाध्यता ! | सतत वाध्यता ! | ||
+ | |||
गुफामा कि कुनै अँध्यारोमा | गुफामा कि कुनै अँध्यारोमा | ||
प्रत्येक बिजुलीको गगनमा उठभव | प्रत्येक बिजुलीको गगनमा उठभव |
10:06, 2 जुलाई 2017 के समय का अवतरण
प्रश्न पुरानो
प्रश्न हिंड्ने बाटोको नै हो
अनि पुग्ने बाटोको नै हो ।
यद्यपि यात्रा प्रारम्भ भयो !
तर अमीष्ट पुगिन्छ कि पुगिदैन
पुगिंदैन कि भन्न आशङ्का पनि
भन्ने त्रासको नै हो।
आदिम अर्थ
भयभीत हुनुको अर्थ। सधैं।
अनि रुख र्सपको कथा
शैतान र छलको कथा
भ्रान्ति खाने कि नखाने भन्ने
वर्जित फलको कथा।
अज्ञात र अपरिचित कुनै
कुनै अनिर्वचनीय गन्तव्य हो त्यो
निर्लक्ष्य हुँदा पनि पुग्नै पर्ने
सतत वाध्यता !
गुफामा कि कुनै अँध्यारोमा
प्रत्येक बिजुलीको गगनमा उठभव
र चकमन्न उज्यालोको तीव्र आभास
तिनको क्रुर प्रहारमा
त्यसपछि प्रवेश गर्ने - उज्यालो
सानो - सानो उज्यालो
उज्यालो गुफा।