भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

"यस्तै हुन्छ / हरिभक्त कटुवाल" के अवतरणों में अंतर

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज
('{{KKGlobal}} {{KKRachna |रचनाकार=हरिभक्त कटुवाल |अनुवादक= |संग्रह=...' के साथ नया पृष्ठ बनाया)
 
(कोई अंतर नहीं)

11:05, 7 जुलाई 2017 के समय का अवतरण


यस्तै हुन्छ मातेको बेला -
आफ्नो भार हलुङ्गो पार्न
अरु कतिमा भार बनेर पोखिन्छु
भित्र कतै लुकिरहेका
आफ्नै आस्था-अनास्थासँग ठोकिन्छु
र बिहान आफैंसँग झोकिन्छु
यसरी नै सँधै अरुको नाप-तौल लिँदा-लिँदै
कहिले त आफैँ अरुको तराजुमा जोखिन्छु ।