भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

"बोलाउँदा नि रिसाउने / दिलिप योन्जन" के अवतरणों में अंतर

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज
('{{KKGlobal}} {{KKRachna |रचनाकार=दिलिप योन्जन |अनुवादक= |संग्रह= }} {{KK...' के साथ नया पृष्ठ बनाया)
 
 
(कोई अंतर नहीं)

10:59, 9 जुलाई 2017 के समय का अवतरण


बोल्लौदा नि रिसाउने कस्तो तिम्रो बानी
लजाउदा झनै राम्री मेरी मनकी रानी !

जती हेर्यो उती हेरु लागीरन्छ पल-पल
जे गरेनी तस्बिर तिन्को आइरन्छ झल-झल
अमृत पनी नसा भयो सम्झनामा तिनको
मन-मन्दिरमा माया बस्यो भेट्दा एकै छिनको !

अपसरा नि फिका लाग्छ हासी२ बोल्दा
स्वर्गै पाउथे होला तिनले अंगालोमा बाध्दा
एकान्त नि प्यारो लाग्छ एक्लै गुन-गुनाउदा
चखेवा झैँ उडु लाग्छ तिनलाई सामु पाउदा !