"जाली माकुरो / पारसमणि प्रधान" के अवतरणों में अंतर
Sirjanbindu (चर्चा | योगदान) ('{{KKGlobal}} {{KKRachna |रचनाकार=पारसमणि प्रधान |अनुवादक= |संग्रह= }...' के साथ नया पृष्ठ बनाया) |
Sirjanbindu (चर्चा | योगदान) |
||
पंक्ति 12: | पंक्ति 12: | ||
नजर गरि चनाखा चाल राम्रो सुनेर, | नजर गरि चनाखा चाल राम्रो सुनेर, | ||
दलिन मनि कुनामा माकुरो एक बस्थ्यो, | दलिन मनि कुनामा माकुरो एक बस्थ्यो, | ||
− | घरिघरि घुमी हेरी प्वालमा फेरि पस्थ्यो । | + | घरिघरि घुमी हेरी प्वालमा फेरि पस्थ्यो । १ |
− | + | ||
"भ्रमर पुतलि जिङ्गा जालमा आइ पर्छन्, | "भ्रमर पुतलि जिङ्गा जालमा आइ पर्छन्, | ||
लटपट भइ चाँडै जालमा नै ति मर्छन, | लटपट भइ चाँडै जालमा नै ति मर्छन, | ||
अरुहरु पनि पर्छन् जालमा धेर हेर, | अरुहरु पनि पर्छन् जालमा धेर हेर, | ||
− | बसि बसि अनि खाँला मासुको भोज धेर ।" | + | बसि बसि अनि खाँला मासुको भोज धेर ।" २ |
− | + | ||
यति भनिकन भित्र प्वालमा गै लुकेर- | यति भनिकन भित्र प्वालमा गै लुकेर- | ||
वरिपरि पनि हेर्दै माकुरो त्यो ढुकेर, | वरिपरि पनि हेर्दै माकुरो त्यो ढुकेर, | ||
दिनभरि अनि बस्थ्यो आसको खास दास- | दिनभरि अनि बस्थ्यो आसको खास दास- | ||
− | पुतलिहरु नपर्दा दुष्ट हुन्थ्यो उदास । | + | पुतलिहरु नपर्दा दुष्ट हुन्थ्यो उदास । ३ |
− | + | ||
भ्रमर वर नआई जालको चाल पाई | भ्रमर वर नआई जालको चाल पाई | ||
परपरतिर जान्थे जाल देखी डराई, | परपरतिर जान्थे जाल देखी डराई, | ||
अरुहरु पनि उड्थे जाल मागी उडेर, | अरुहरु पनि उड्थे जाल मागी उडेर, | ||
− | रस पनि अनि चुस्थे फूलमा ती भुलेर । | + | रस पनि अनि चुस्थे फूलमा ती भुलेर । ४ |
− | + | ||
सरल सरल मौरी मस्त भै गान गाई, | सरल सरल मौरी मस्त भै गान गाई, | ||
फुल फुल रस खाई फेरि खाई अघाई, | फुल फुल रस खाई फेरि खाई अघाई, | ||
घुनुनु घुनुनु गर्दै जालमा पर्न आयो, | घुनुनु घुनुनु गर्दै जालमा पर्न आयो, | ||
− | लटपट भइहाल्यो प्राण त्यल्ले गुमायो । | + | लटपट भइहाल्यो प्राण त्यल्ले गुमायो । ५ |
− | + | ||
झटपट गरि निस्क्यो जालमा माल पाई, | झटपट गरि निस्क्यो जालमा माल पाई, | ||
लटपट अरु पार्योय जालमा माललाई, | लटपट अरु पार्योय जालमा माललाई, | ||
विष पनि अनि हाल्यो हात खुट्टा समायो, | विष पनि अनि हाल्यो हात खुट्टा समायो, | ||
− | चुसि चुसि अनि खायो माकुरो त्यो अघायो । | + | चुसि चुसि अनि खायो माकुरो त्यो अघायो । ६ |
− | + | ||
विषय रस कुनंमा एकहोरो नलागी, | विषय रस कुनंमा एकहोरो नलागी, | ||
अघि पछि पनि हेर्दै ज्ञानिले हिंड्नु पर्छ, | अघि पछि पनि हेर्दै ज्ञानिले हिंड्नु पर्छ, | ||
अघि र पछि नहेर्ने हुस्सु हो त्यो अभागी, | अघि र पछि नहेर्ने हुस्सु हो त्यो अभागी, | ||
− | अतिशय दुःख पाई मूर्खले मर्नु पर्छ । | + | अतिशय दुःख पाई मूर्खले मर्नु पर्छ । ७ |
− | + | ||
प्रकृतिसित म मिल्छू भाव लिन्छू उसैको, | प्रकृतिसित म मिल्छू भाव लिन्छू उसैको, | ||
भनिकन कवि जस्तै भै उसै तम्सिएको, | भनिकन कवि जस्तै भै उसै तम्सिएको, | ||
हुन त कवि म कैले सक्तथे बन्न ऐले । | हुन त कवि म कैले सक्तथे बन्न ऐले । | ||
− | तर पनि कविता यो लेखि-हेरें बलैले | + | तर पनि कविता यो लेखि-हेरें बलैले ८ |
− | + | ||
('पद्य-संग्रह' बाट) | ('पद्य-संग्रह' बाट) | ||
</poem> | </poem> |
12:07, 22 अगस्त 2017 के समय का अवतरण
वरिपरी सब घेरी जाल राम्रो बुनेर
नजर गरि चनाखा चाल राम्रो सुनेर,
दलिन मनि कुनामा माकुरो एक बस्थ्यो,
घरिघरि घुमी हेरी प्वालमा फेरि पस्थ्यो । १
"भ्रमर पुतलि जिङ्गा जालमा आइ पर्छन्,
लटपट भइ चाँडै जालमा नै ति मर्छन,
अरुहरु पनि पर्छन् जालमा धेर हेर,
बसि बसि अनि खाँला मासुको भोज धेर ।" २
यति भनिकन भित्र प्वालमा गै लुकेर-
वरिपरि पनि हेर्दै माकुरो त्यो ढुकेर,
दिनभरि अनि बस्थ्यो आसको खास दास-
पुतलिहरु नपर्दा दुष्ट हुन्थ्यो उदास । ३
भ्रमर वर नआई जालको चाल पाई
परपरतिर जान्थे जाल देखी डराई,
अरुहरु पनि उड्थे जाल मागी उडेर,
रस पनि अनि चुस्थे फूलमा ती भुलेर । ४
सरल सरल मौरी मस्त भै गान गाई,
फुल फुल रस खाई फेरि खाई अघाई,
घुनुनु घुनुनु गर्दै जालमा पर्न आयो,
लटपट भइहाल्यो प्राण त्यल्ले गुमायो । ५
झटपट गरि निस्क्यो जालमा माल पाई,
लटपट अरु पार्योय जालमा माललाई,
विष पनि अनि हाल्यो हात खुट्टा समायो,
चुसि चुसि अनि खायो माकुरो त्यो अघायो । ६
विषय रस कुनंमा एकहोरो नलागी,
अघि पछि पनि हेर्दै ज्ञानिले हिंड्नु पर्छ,
अघि र पछि नहेर्ने हुस्सु हो त्यो अभागी,
अतिशय दुःख पाई मूर्खले मर्नु पर्छ । ७
प्रकृतिसित म मिल्छू भाव लिन्छू उसैको,
भनिकन कवि जस्तै भै उसै तम्सिएको,
हुन त कवि म कैले सक्तथे बन्न ऐले ।
तर पनि कविता यो लेखि-हेरें बलैले ८
('पद्य-संग्रह' बाट)