"भ्रमर : कोपिलो / हरिभक्त कटुवाल" के अवतरणों में अंतर
Sirjanbindu (चर्चा | योगदान) ('{{KKGlobal}} {{KKRachna |रचनाकार=हरिभक्त कटुवाल |अनुवादक= |संग्रह=...' के साथ नया पृष्ठ बनाया) |
(कोई अंतर नहीं)
|
15:18, 20 सितम्बर 2017 के समय का अवतरण
हिजो हिजो पनि
आफ्नै सुरमा एउटा मीठो धुन सुसेल्दै
एउटा गीत सुस्ल्दै उनी यतैबाट गए ।
घर फर्किरह्थेँ हेरुँ-हेरुँ लागेर पनि
घुम्टोभित्र लाजले उनलाई हेर्न सकिनँ
आफैँलाई लुकाएर र रातभरि
कसैलाई पर्खिरह् जस्ती एकतमासले छटपटाइरह्ँ ।
एउटी किशोरीसँग किन-किन अचेल मलाई
कसो ठोकिइनँ ! नीद पर्न छोडेको छ
रातभरी सायद
एउटा सुकुमारी अनुहार आज पनि उनी
मेरा आखाभरी यही बाटो आउलान्
रङ्ग फेरी-फेरी खेलिरह्यो भयो
आज फेरि त्यता अहिलेदेखि उघारिदिन्छु यो घुम्टो
जाऊँ कि नजाऊँ ! बरु ...!