भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए
"आकाशबाट ताराहरु टिपेर / विमल गुरुङ" के अवतरणों में अंतर
Kavita Kosh से
Sirjanbindu (चर्चा | योगदान) |
Sirjanbindu (चर्चा | योगदान) |
||
पंक्ति 9: | पंक्ति 9: | ||
{{KKCatNepaliRachna}} | {{KKCatNepaliRachna}} | ||
<poem> | <poem> | ||
+ | |||
यसबेला म हेरिरहेछु | यसबेला म हेरिरहेछु | ||
तिमी टेबलमा झुकेर किताब पल्टाईरहेछौ | तिमी टेबलमा झुकेर किताब पल्टाईरहेछौ |
16:48, 26 मार्च 2018 के समय का अवतरण
यसबेला म हेरिरहेछु
तिमी टेबलमा झुकेर किताब पल्टाईरहेछौ
समाएर कलम
तिमी कपिमा लेखिरहेछौ
यो टाढाको कौसीबाट म हेरिरहेछु
ध्यानमग्न भएर हेरिरहेछु
एकटक लगाएर हेरिरहेछु ।
तार चम्किरहेछ
चिसो हावा चलिरहेछ
तिमी पुस्तकबाट अक्षरका फूलहरु टिपिरहेछौ
तिमी
आकाशबाट ताराहरु टिपेर कपिमा रोपिरहेछौ ।