Changes

कलम चलेन / बदरीनाथ भट्टराई

378 bytes added, 10:30, 9 जुलाई 2018
झलक्क चित्तभित्र देखियो चढाउँदै डर ।।
जहाँतहीं विपत् अशान्ति कष्ट दुःख देखिए
भविष्यतर्फ दृष्टि दी म थर्कमान नै भएँ ।।छ।।।।५।।
त्यही पला त गूँडबाट निस्किएर गौंगली
भएर दिक्क छाडि नै दिएँ तुरुन्त लेखनी ।।६।।
('पद्यनोट-संग्रह' पं. बदरीनाथद्वारा सम्पादित पुस्तक [[पद्यसङ्ग्रह_/_सम्पादित_पुस्तक|पद्यसङ्ग्रह]] बाटभाषाका तत्कालिन मान्यतालाई यथावत राखी जस्ताको तस्तै टङ्कण गरी सारिएको)
</poem>
Mover, Reupload, Uploader
10,426
edits