भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

"मर्न मलाइ डर लाग्छ / श्यामदास वैष्णव" के अवतरणों में अंतर

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज
('{{KKGlobal}} {{KKRachna |रचनाकार=श्यामदास वैष्णव |अनुवादक= |संग्रह...' के साथ नया पृष्ठ बनाया)
 
 
पंक्ति 24: पंक्ति 24:
 
नभए सम्मन् 'पूर्ण विकाश' ।। मर्न मलाई डर लाग्छ ।।
 
नभए सम्मन् 'पूर्ण विकाश' ।। मर्न मलाई डर लाग्छ ।।
  
("पद्य-संग्रह" बाट)
+
(नोट- पं. बदरीनाथद्वारा सम्पादित पुस्तक  [[पद्यसङ्ग्रह_/_सम्पादित_पुस्तक|पद्यसङ्ग्रह]] बाट भाषाका तत्कालिन मान्यतालाई यथावत राखी जस्ताको तस्तै टङ्कण गरी सारिएको)
  
 
</poem>
 
</poem>

20:21, 9 जुलाई 2018 के समय का अवतरण


जीर्ण-शीर्ण खंडहर झैं घर
रोग र व्याधी गन्ध र फोहर
भोका नांगा जनता जर्जर
देखेसम्मन् वास असुन्दर ।। मर्न मलाई डर लाग्छ ।।

रुढी-बूढी अन्ध विचार
द्वेषी भाव र मारामार
क्रन्दन पीडा असत्य चाल
नगएसम्मन् यस्तो हाल ।। मर्न मलाई डर लाग्छ ।।

शान्ति र सुखको बनेर बास
नयाँ जमाना, नयाँ प्रकाश
उन्नत सपना सुन्दर आश
नभए सम्मन् 'पूर्ण विकाश' ।। मर्न मलाई डर लाग्छ ।।

(नोट- पं. बदरीनाथद्वारा सम्पादित पुस्तक पद्यसङ्ग्रह बाट भाषाका तत्कालिन मान्यतालाई यथावत राखी जस्ताको तस्तै टङ्कण गरी सारिएको)