भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

"मलाई पनि घाऊ लागेपछि / गोबर्धन पूजा" के अवतरणों में अंतर

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज
('{{KKGlobal}} {{KKRachna |रचनाकार= गोबर्धन पूजा |अनुवादक= |संग्रह= }} {...' के साथ नया पृष्ठ बनाया)
 
(कोई अंतर नहीं)

08:59, 13 जुलाई 2018 के समय का अवतरण


दुख्छ नि हो मलाई पनि घाऊ लागेपछि
चढ़ाएको फूलमाथि पाऊ लागेपछि

कति गरि जोडे कोथ्ये विश्वासको वाग
झर्यो आंशु माली दाईको भाऊलागेपछि

यस्तै रैछ्न मित्रहरु चिन्नई नसकिने
जुवाड़ेको मातजस्तो दाऊलागेपछि

कर्म गर्न धर्म गर्न कैल्येई छोडिएन
हासो मेरो टाढा भयो राहू लागेपछि

न पग्लने सागरमाथा बन्छु भन्थ्यें सधैं
तर पुंगे समुद्रमा साहू लागेपछि …