"सपना नदेखूँ / सुमन पोखरेल" के अवतरणों में अंतर
Sirjanbindu (चर्चा | योगदान) |
Sirjanbindu (चर्चा | योगदान) |
||
पंक्ति 8: | पंक्ति 8: | ||
{{KKCatNepaliRachna}} | {{KKCatNepaliRachna}} | ||
<poem> | <poem> | ||
− | |||
यस्तो मातूँ कि | यस्तो मातूँ कि | ||
− | + | आफूलाई समेत बिर्सूँ | |
− | यो रात कुनै सपना | + | यो रात कुनै सपना नदेखूँ । |
हर रात | हर रात | ||
आफूभन्दा ज्यादा | आफूभन्दा ज्यादा | ||
− | + | मलाई भत्काएर जाने | |
− | विपनाजस्तै लथालिङ्ग सपना | + | विपनाजस्तै लथालिङ्ग सपना नदेखूँ । |
कहिल्यै कसैले देख्न नचाहेका | कहिल्यै कसैले देख्न नचाहेका | ||
खबरकागजका अनगिन्ती वीभत्सताहरू, | खबरकागजका अनगिन्ती वीभत्सताहरू, | ||
− | टेलिभिजन र रेडियोबाट विस्फोट | + | टेलिभिजन र रेडियोबाट विस्फोट भई निस्किने हिँस्रक स्वरहरू, |
कानै उखेलेर लाने आवाजहरू, | कानै उखेलेर लाने आवाजहरू, | ||
विस्मयको सीमा पार गराएर | विस्मयको सीमा पार गराएर | ||
− | + | आँखालाई उघारै पारी छोड्ने् दृश्यहरू, | |
मुटु चुँडाएर भाग्ने संवेदनहीनताहरू, | मुटु चुँडाएर भाग्ने संवेदनहीनताहरू, | ||
आफ्ना उच्छिृङ्खल भीडका नाङ्गा जुलुस लिएर | आफ्ना उच्छिृङ्खल भीडका नाङ्गा जुलुस लिएर | ||
− | कोलाहल गर्न | + | कोलाहल गर्न नआउन् सपनामा। |
महल बनाउँदा बनाउँदै खण्डहर भएको, | महल बनाउँदा बनाउँदै खण्डहर भएको, | ||
शीतलताको नदी बग्दाबग्दै आगो भएको, | शीतलताको नदी बग्दाबग्दै आगो भएको, | ||
− | + | आकाङ्क्षा का रङ्गीन दृश्य | |
नभएको झिलिमिलीमा मिसिएर खरानी भएको, | नभएको झिलिमिलीमा मिसिएर खरानी भएको, | ||
− | प्रतिफल लिएर आउने सपनाहरू | + | प्रतिफल लिएर आउने सपनाहरू नआउन् मलाई जिस्क्याउन । |
सम्पूर्ण समय नै धमिल्याउने | सम्पूर्ण समय नै धमिल्याउने | ||
पंक्ति 38: | पंक्ति 37: | ||
वर्तमानको यथार्थजस्तै भयानक | वर्तमानको यथार्थजस्तै भयानक | ||
सातवटा जीवन एकै ठाउँ अल्झिएझैँ जटिल | सातवटा जीवन एकै ठाउँ अल्झिएझैँ जटिल | ||
− | विछोडका रातभन्दा लामा | + | विछोडका रातभन्दा लामा सपनाहरू |
− | + | बग्दै जाऊन् र कतै ब्ल्याकहोलतिर पसून् । | |
यो रात | यो रात | ||
− | प्रेमको | + | प्रेमको मद्होस किरण ओढेर आओस् |
− | अनुरागका आशक्ति बोकेर | + | अनुरागका आशक्ति बोकेर आओस् |
− | + | आओस् मायाको मात लिएर । | |
मायामा यसरी मात्तिऊँ कि | मायामा यसरी मात्तिऊँ कि | ||
− | कुनै सपना | + | कुनै सपना नदेखूँ । |
− | + | ||
− | </poem> | + | </poem> |
22:12, 29 जून 2019 का अवतरण
यस्तो मातूँ कि
आफूलाई समेत बिर्सूँ
यो रात कुनै सपना नदेखूँ ।
हर रात
आफूभन्दा ज्यादा
मलाई भत्काएर जाने
विपनाजस्तै लथालिङ्ग सपना नदेखूँ ।
कहिल्यै कसैले देख्न नचाहेका
खबरकागजका अनगिन्ती वीभत्सताहरू,
टेलिभिजन र रेडियोबाट विस्फोट भई निस्किने हिँस्रक स्वरहरू,
कानै उखेलेर लाने आवाजहरू,
विस्मयको सीमा पार गराएर
आँखालाई उघारै पारी छोड्ने् दृश्यहरू,
मुटु चुँडाएर भाग्ने संवेदनहीनताहरू,
आफ्ना उच्छिृङ्खल भीडका नाङ्गा जुलुस लिएर
कोलाहल गर्न नआउन् सपनामा।
महल बनाउँदा बनाउँदै खण्डहर भएको,
शीतलताको नदी बग्दाबग्दै आगो भएको,
आकाङ्क्षा का रङ्गीन दृश्य
नभएको झिलिमिलीमा मिसिएर खरानी भएको,
प्रतिफल लिएर आउने सपनाहरू नआउन् मलाई जिस्क्याउन ।
सम्पूर्ण समय नै धमिल्याउने
बेइमानीको निबन्धभन्दा ज्यादा बेइमान
वर्तमानको यथार्थजस्तै भयानक
सातवटा जीवन एकै ठाउँ अल्झिएझैँ जटिल
विछोडका रातभन्दा लामा सपनाहरू
बग्दै जाऊन् र कतै ब्ल्याकहोलतिर पसून् ।
यो रात
प्रेमको मद्होस किरण ओढेर आओस्
अनुरागका आशक्ति बोकेर आओस्
आओस् मायाको मात लिएर ।
मायामा यसरी मात्तिऊँ कि
कुनै सपना नदेखूँ ।