भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए
"बाटो / तुलसी दिवस" के अवतरणों में अंतर
Kavita Kosh से
Sirjanbindu (चर्चा | योगदान) ('{{KKGlobal}} {{KKRachna |रचनाकार= तुलसी दिवस |अनुवादक= |संग्रह= }} {{KKCatNe...' के साथ नया पृष्ठ बनाया) |
Sirjanbindu (चर्चा | योगदान) |
||
पंक्ति 3: | पंक्ति 3: | ||
|रचनाकार= तुलसी दिवस | |रचनाकार= तुलसी दिवस | ||
|अनुवादक= | |अनुवादक= | ||
− | |संग्रह= | + | |संग्रह= तुलसी दिवसका कविता |
}} | }} | ||
{{KKCatNepaliRachna}} | {{KKCatNepaliRachna}} | ||
<poem> | <poem> | ||
− | हिँड्दा हिँड्दै मोडमा | + | हिँड्दा-हिँड्दै मोडमा |
− | हिँडेको | + | हिँडेको बाटो नै मोडिएपछि |
− | हिँड्नेको पनि | + | हिँड्नेको पनि केही लाग्दोरहेनछ । |
− | तेर्सिँदा तेर्सिँदै तेर्सोमा | + | तेर्सिँदा-तेर्सिँदै तेर्सोमा |
− | तेर्सिएको | + | तेर्सिएको बाटो नै उक्लेपछि |
− | तेर्सिनेको पनि | + | तेर्सिनेको पनि केही लाग्दोरहेनछ । |
− | उक्लँदा उक्लँदै उकालोमा | + | उक्लँदा-उक्लँदै उकालोमा |
− | उक्लेको | + | उक्लेको बाटो नै ओर्लिएपछि |
− | उक्लनेको पनि | + | उक्लनेको पनि केही लाग्दोरहेनछ । |
− | ओर्लँदा ओर्लँदै फेरि | + | ओर्लँदा-ओर्लँदै फेरि |
− | ओर्लेको बाटो नै | + | ओर्लेको बाटो नै उक्लेपछि |
− | ओर्लनेको पनि | + | ओर्लनेको पनि केही लाग्दोरहेनछ । |
+ | |||
+ | हिँड्दा-हिँड्दै मोडमा | ||
+ | हिँडेको बाटो नै मोडिएपछि | ||
+ | हिँड्नेको पनि केही लाग्दोरहेनछ । | ||
− | |||
− | |||
− | |||
</poem> | </poem> |
17:41, 15 दिसम्बर 2019 के समय का अवतरण
हिँड्दा-हिँड्दै मोडमा
हिँडेको बाटो नै मोडिएपछि
हिँड्नेको पनि केही लाग्दोरहेनछ ।
तेर्सिँदा-तेर्सिँदै तेर्सोमा
तेर्सिएको बाटो नै उक्लेपछि
तेर्सिनेको पनि केही लाग्दोरहेनछ ।
उक्लँदा-उक्लँदै उकालोमा
उक्लेको बाटो नै ओर्लिएपछि
उक्लनेको पनि केही लाग्दोरहेनछ ।
ओर्लँदा-ओर्लँदै फेरि
ओर्लेको बाटो नै उक्लेपछि
ओर्लनेको पनि केही लाग्दोरहेनछ ।
हिँड्दा-हिँड्दै मोडमा
हिँडेको बाटो नै मोडिएपछि
हिँड्नेको पनि केही लाग्दोरहेनछ ।