भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए
Changes
Kavita Kosh से
Sirjanbindu ने [[ऋतुको गीत / सीमा आभास]] पृष्ठ [[ऋतुगीत / सीमा आभास]] पर स्थानांतरित किया
{{KKCatNepaliRachna}}
<poem>
बाबै !
मक्किएको डोरीझैँ चुँडियो आस्थाको तोरण चुँडियो बिश्वासको चैते हुन्डरीले झैँ भत्कायो विश्वासको छानो भत्कियो माहुरी आइपुग्नु अगावै सुक्यो फूलको रङ हरायोरगतले नुहाएर देउराली रोयो रससाँझको घामसँग गएका नातिनातिना फर्किएनन् आजसम्म ।
तान्दै लामो सास तान्दै भन्छिन्- भन्छिन्–
उफ !
ताराका लामसँगै पल्टिए इतिहासका पाना फेरिए लोककथा , दन्त्यकथा गीतका धून श्लोक फेरिए अँहँ अहँ ! फेरिएनन्आँगनमै घोप्टिएका चिसा काला अमिला… ऋतु गीतहरु आँगनकै ऋतुगीतहरु ।
सन्तान हराएको दलानमा बसेर सुर्तीको लामो सर्को तान्दै भन्छिन्- भन्छिन्–दैलाको सङ्घार सँघार लिप्ने रातोमाटोमा रातोमाटामा छोराको रङ छतुलसीमठमा चढाउने पानीमा छोरीको रङ छ।
बुझिराखेस् बाबै !
</poem>