"काठमाण्डूप्रति / सीमा आभास" के अवतरणों में अंतर
Sirjanbindu (चर्चा | योगदान) ('{{KKGlobal}} {{KKRachna |रचनाकार=सीमा आभास |अनुवादक= |संग्रह= }} {{KKCatKavi...' के साथ नया पृष्ठ बनाया) |
Sirjanbindu (चर्चा | योगदान) |
||
पंक्ति 9: | पंक्ति 9: | ||
<poem> | <poem> | ||
− | + | काठमाण्डू छिरेपछि स्वंय काठमाण्डू बन्न खोज्छ मान्छे । | |
− | + | ||
− | चोभार थुनेर पौडिन खोज्छ, | + | चोभार थुनेर पौडिन खोज्छ, सक्तैन |
− | सक्तैन महाराज बन्न खोज्छ, बन्दैन | + | महाराज बन्न खोज्छ, बन्दैन |
− | + | मन्दिर देखेपिच्छे देवता हुन खोज्छ, हुँदैन | |
− | हेर्दैन | + | आफूमाथिको आकास हेर्छ, टेकेको जमिन हेर्दैन |
− | विक्षिप्त हुन्छ र | + | विक्षिप्त हुन्छ र काठमाण्डूको नाकैमा उभिएर |
− | + | गर्छ सत्तो सराप । | |
− | उभिएर | + | |
− | गर्छ | + | आफ्नो उचाइ नाप्छ धराहरासँग |
+ | रानीपोखरीमा आफ्नो गहिराई खोज्छ | ||
+ | यहाँका अनगिन्ती साँघुरा गल्लीभन्दा पनि असरल्ल | ||
+ | आफ्नै सपनाका खोचमा चेपिएपछि | ||
+ | काठमाण्डुकै छातीमाथि पलेँटी कसेर | ||
+ | कुख्यात अपराधीलाई झैँ | ||
+ | काठमाण्डुलाई नै गाली गर्छ नव–काठमाण्डू । | ||
+ | |||
+ | काठमाण्डू | ||
+ | आँखीझ्यालबाट ब्यूँझने सूर्योदयसँगै | ||
+ | आफूलाई चियाउँछ | ||
+ | गल्लीभरि देउदेउता हिँडेको देखेपछि | ||
+ | गजक्क पर्दै स्वयंभूबाट गुन्गुनाउँछ ओम मेने पेमे हुँ | ||
+ | पशुपतिबाट शंखघण्ट बजाउँदै सुनाउँछ आफ्नो स्वर । | ||
+ | |||
+ | काठमाण्डुलाई थाहा छ | ||
+ | देवताकै शहरमा हो राक्षसहरु हुर्कने | ||
+ | देवतालाई नै हो सैतानले दुःख दिने । | ||
+ | |||
+ | काखभरि सन्तान बोकेकी आमाले जस्तै | ||
+ | छातीभरि जिउँदा देउदेउता बोकिरह्यो | ||
+ | जसरी बास दियो साराका सारालाई | ||
+ | कसैकोमा एकसाँझ बास माग्न सकेन काठमाण्डुले । | ||
+ | |||
+ | टाउकोमा मुड्कीले ठोके पनि चुप लाग्छ | ||
+ | घनले फुटाउन खोजे पनि बज्र बन्छ | ||
+ | काखैमा कुल्चिदा पनि सहिरहन्छ । | ||
+ | |||
+ | काठमाण्डूले अब त आँखा खोले हुने ! | ||
+ | |||
+ | बूढानिलकण्ठलाई उभ्याएर | ||
+ | बिरुपाक्षलाई हिडाएर | ||
+ | उन्मत्त भैरबलाई नचाएर | ||
+ | कलिलाई जमिनबाट तत्काल निकालेर | ||
+ | हजार मन्दिरबाट देवदेवीलाई खूल्ला मैदानमा डाकेर | ||
+ | काठमाण्डूले अकाट्य प्रतिउत्तर बोले हुने ! | ||
+ | |||
+ | निलगिरीको थाप्लो हेरेर आफूलाई पुड्को देख्नेहरुलाई सम्झाइदिए हुने ! | ||
+ | नव काठमाण्डुको गालीले भत्किँदैन काठमाण्डू | ||
+ | पराजित नव काठमाण्डुहरुलाई बुझाइदिए हुने ! | ||
+ | काठमाण्डूको काँध चढ्दैमा काठमाण्डू बन्न सक्तैन मान्छे । | ||
+ | |||
+ | यो पनि बुझाइदिए हुने ! | ||
+ | काठमाण्डू | ||
+ | यो भूमिको एउटा पवित्र शिर पनि हो । | ||
− | |||
− | |||
− | |||
− | |||
− | |||
− | |||
− | |||
− | |||
− | |||
− | |||
− | |||
− | |||
− | |||
− | |||
− | |||
− | |||
− | |||
− | |||
− | |||
− | |||
− | |||
− | |||
− | |||
− | |||
− | |||
− | |||
− | |||
− | |||
− | |||
− | |||
− | |||
− | |||
− | |||
− | |||
− | |||
− | |||
− | |||
− | |||
− | |||
− | |||
− | |||
− | |||
− | |||
− | |||
− | |||
− | |||
− | |||
− | |||
− | |||
− | |||
− | |||
− | |||
− | |||
− | |||
− | |||
− | |||
− | |||
− | |||
− | |||
− | |||
− | |||
</poem> | </poem> |
11:44, 28 अप्रैल 2020 का अवतरण
काठमाण्डू छिरेपछि स्वंय काठमाण्डू बन्न खोज्छ मान्छे ।
चोभार थुनेर पौडिन खोज्छ, सक्तैन
महाराज बन्न खोज्छ, बन्दैन
मन्दिर देखेपिच्छे देवता हुन खोज्छ, हुँदैन
आफूमाथिको आकास हेर्छ, टेकेको जमिन हेर्दैन
विक्षिप्त हुन्छ र काठमाण्डूको नाकैमा उभिएर
गर्छ सत्तो सराप ।
आफ्नो उचाइ नाप्छ धराहरासँग
रानीपोखरीमा आफ्नो गहिराई खोज्छ
यहाँका अनगिन्ती साँघुरा गल्लीभन्दा पनि असरल्ल
आफ्नै सपनाका खोचमा चेपिएपछि
काठमाण्डुकै छातीमाथि पलेँटी कसेर
कुख्यात अपराधीलाई झैँ
काठमाण्डुलाई नै गाली गर्छ नव–काठमाण्डू ।
काठमाण्डू
आँखीझ्यालबाट ब्यूँझने सूर्योदयसँगै
आफूलाई चियाउँछ
गल्लीभरि देउदेउता हिँडेको देखेपछि
गजक्क पर्दै स्वयंभूबाट गुन्गुनाउँछ ओम मेने पेमे हुँ
पशुपतिबाट शंखघण्ट बजाउँदै सुनाउँछ आफ्नो स्वर ।
काठमाण्डुलाई थाहा छ
देवताकै शहरमा हो राक्षसहरु हुर्कने
देवतालाई नै हो सैतानले दुःख दिने ।
काखभरि सन्तान बोकेकी आमाले जस्तै
छातीभरि जिउँदा देउदेउता बोकिरह्यो
जसरी बास दियो साराका सारालाई
कसैकोमा एकसाँझ बास माग्न सकेन काठमाण्डुले ।
टाउकोमा मुड्कीले ठोके पनि चुप लाग्छ
घनले फुटाउन खोजे पनि बज्र बन्छ
काखैमा कुल्चिदा पनि सहिरहन्छ ।
काठमाण्डूले अब त आँखा खोले हुने !
बूढानिलकण्ठलाई उभ्याएर
बिरुपाक्षलाई हिडाएर
उन्मत्त भैरबलाई नचाएर
कलिलाई जमिनबाट तत्काल निकालेर
हजार मन्दिरबाट देवदेवीलाई खूल्ला मैदानमा डाकेर
काठमाण्डूले अकाट्य प्रतिउत्तर बोले हुने !
निलगिरीको थाप्लो हेरेर आफूलाई पुड्को देख्नेहरुलाई सम्झाइदिए हुने !
नव काठमाण्डुको गालीले भत्किँदैन काठमाण्डू
पराजित नव काठमाण्डुहरुलाई बुझाइदिए हुने !
काठमाण्डूको काँध चढ्दैमा काठमाण्डू बन्न सक्तैन मान्छे ।
यो पनि बुझाइदिए हुने !
काठमाण्डू
यो भूमिको एउटा पवित्र शिर पनि हो ।