भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए
"कार्यालय / सुमन पोखरेल" के अवतरणों में अंतर
Kavita Kosh से
Sirjanbindu (चर्चा | योगदान) |
Sirjanbindu (चर्चा | योगदान) |
||
पंक्ति 8: | पंक्ति 8: | ||
{{KKCatNepaliRachna}} | {{KKCatNepaliRachna}} | ||
<poem> | <poem> | ||
− | |||
कार्यालयभित्र | कार्यालयभित्र | ||
धर्तीको सर्वाधिक मूल्यवान् भएर पनि | धर्तीको सर्वाधिक मूल्यवान् भएर पनि | ||
शासकद्वारा | शासकद्वारा | ||
− | बाढीको | + | बाढीको बर्सात्झैँ सस्तो ठानिएको |
− | जनताका पसिनाले बनेका दराजहरू | + | जनताका पसिनाले बनेका दराजहरू छन् । |
दराजभित्र छन्, | दराजभित्र छन्, | ||
नोकरको जागिर खाएर मालिक भएकाहरूका | नोकरको जागिर खाएर मालिक भएकाहरूका | ||
− | बदनियत र असक्षमता गनाउने | + | बदनियत र असक्षमता गनाउने फाइलहरू । |
जहाँ हाम्रा कमजोरीका तुनाले बाँधिएको | जहाँ हाम्रा कमजोरीका तुनाले बाँधिएको | ||
पंक्ति 23: | पंक्ति 22: | ||
हाम्रा निर्लज्जताले लेखिइँदै गरेको | हाम्रा निर्लज्जताले लेखिइँदै गरेको | ||
एउटा लाटो वर्तमान छ, | एउटा लाटो वर्तमान छ, | ||
− | एउटा छरिपस्ट भविष्य | + | एउटा छरिपस्ट भविष्य छ । |
− | के | + | के तपाईँलाई थाह छ, |
त्यो कार्यालयको नाम | त्यो कार्यालयको नाम | ||
सिँहदरवार हैन भने | सिँहदरवार हैन भने | ||
− | के होला? | + | के होला ? |
</poem> | </poem> |
22:11, 1 मई 2020 के समय का अवतरण
कार्यालयभित्र
धर्तीको सर्वाधिक मूल्यवान् भएर पनि
शासकद्वारा
बाढीको बर्सात्झैँ सस्तो ठानिएको
जनताका पसिनाले बनेका दराजहरू छन् ।
दराजभित्र छन्,
नोकरको जागिर खाएर मालिक भएकाहरूका
बदनियत र असक्षमता गनाउने फाइलहरू ।
जहाँ हाम्रा कमजोरीका तुनाले बाँधिएको
एउटा वीभत्स इतिहास छ,
हाम्रा निर्लज्जताले लेखिइँदै गरेको
एउटा लाटो वर्तमान छ,
एउटा छरिपस्ट भविष्य छ ।
के तपाईँलाई थाह छ,
त्यो कार्यालयको नाम
सिँहदरवार हैन भने
के होला ?