"युद्ध सङ्ग्रहालय / सीमा आभास" के अवतरणों में अंतर
Sirjanbindu (चर्चा | योगदान) ('{{KKGlobal}} {{KKRachna |रचनाकार=सीमा आभास |अनुवादक= |संग्रह= }} {{KKCatKavi...' के साथ नया पृष्ठ बनाया) |
Sirjanbindu (चर्चा | योगदान) |
||
पंक्ति 8: | पंक्ति 8: | ||
{{KKCatNepaliRachna}} | {{KKCatNepaliRachna}} | ||
<poem> | <poem> | ||
+ | यही घरको भित्तामा पहिलो चोटि लेखेकी थिई मुक्तिको नारा | ||
+ | सग्लो सूर्यले नुहाएको तेज ल्याउँछु भनेर कसेकी थिई मुठ्ठी । | ||
− | + | छोरो डोर्याउँदै फेरि फर्केर आएकी छे छोडेर गएको घरमा । | |
− | + | ||
− | छोरो | + | यो दस वर्षसम्म लगातार ऊ |
− | यो | + | |
समाचार बनी | समाचार बनी | ||
घाइते बनी | घाइते बनी | ||
योद्धा बनी | योद्धा बनी | ||
− | र, आमा पनि | + | र, आमा पनि बनी । |
+ | |||
युद्धभरि यौटै झोलामा बोकेकी थिई आफूलाई | युद्धभरि यौटै झोलामा बोकेकी थिई आफूलाई | ||
आज पनि यसैमा बोकिरहेकी छे | आज पनि यसैमा बोकिरहेकी छे | ||
− | छोरोसहित | + | छोरोसहित आनो भोलि, आज र हिजो । |
+ | |||
युद्धताका यसैमा हुन्थे | युद्धताका यसैमा हुन्थे | ||
बन्द गर्नुपर्ने स्थान, समय र सूची | बन्द गर्नुपर्ने स्थान, समय र सूची | ||
सफाया गर्ने दुस्मनका नाम र फोटा | सफाया गर्ने दुस्मनका नाम र फोटा | ||
− | + | युवाहरुको गीत, गोर्कीकी आमा | |
− | माओ, | + | माओ, माक्र्स, लेनिन र स्टालिनका तस्बिर |
देशको अनुहार फेर्ने दस्तावेज र रातो किताब | देशको अनुहार फेर्ने दस्तावेज र रातो किताब | ||
− | युद्धले स्थापित राज्यको विधान र | + | युद्धले स्थापित राज्यको विधान र नक्सा |
− | अनि थिए | + | अनि थिए |
− | युद्ध जितेको सपनाका | + | युद्ध जितेको सपनाका झन्डाहरु |
− | + | ए.के. फोर्टीसेभेन र अठार–महिने छोरा | |
छोराको दिसा पोको पारेका चकौटी, भोटा | छोराको दिसा पोको पारेका चकौटी, भोटा | ||
− | सातुको पोको, दूध र पानीको | + | सातुको पोको, दूध र पानीको बोतल । |
+ | |||
+ | |||
पिठ्यूँमा छोरो बोकीबोकी | पिठ्यूँमा छोरो बोकीबोकी | ||
− | चट्याङले खजुरालाई | + | चट्याङले खजुरालाई वज्र हानेझैँ |
ढालेकी थिई वैरीलाई | ढालेकी थिई वैरीलाई | ||
− | सलाम ठोकेकी थिई | + | सलाम ठोकेकी थिई सहादतप्राप्त साथीसँगीलाई |
− | र, माटो चिमोटेर धसेकी थिई विजय | + | र, माटो चिमोटेर धसेकी थिई विजय उल्लास । |
− | उसको निधारमा विजय | + | |
+ | |||
+ | उसको निधारमा विजय टल्कँदाटल्कँदै | ||
फेरियो क्रान्तिको नारा | फेरियो क्रान्तिको नारा | ||
− | फेरियो | + | फेरियो ए.के. फोर्टीसेभेनको आकार |
− | फेरिए | + | फेरिए युद्धमैदानहरु । |
− | + | ||
− | साँघुरो सेल्टरमा खोज्छे | + | |
− | फराकिलो देशको चम्किलो | + | कमान्डरले थन्क्याएको |
− | देश खोज्दै | + | साँघुरो सेल्टरमा खोज्छे |
− | + | फराकिलो देशको चम्किलो नक्सा | |
− | सामूहिक चिहानका अज्ञात | + | देश खोज्दै हिँडेका नागरिकको हस्ताक्षर |
− | स्कूलको नीलो छानो देखेपछि झल्झली | + | योद्धाका हड्डीले लेखेको अकाट्य वाचा |
− | शिक्षकका गर्धनमा उद्याएका | + | सामूहिक चिहानका अज्ञात योद्धाहरुका हातको चक्र । |
− | कोलको | + | स्कूलको नीलो छानो देखेपछि झल्झली सम्झन्छे |
− | अनि | + | शिक्षकका गर्धनमा उद्याएका æबुर्जुवा शिक्षा” विरोधी तरबार |
− | अनायास एक दिन | + | कोलको निबुवाझैँ निचोरिन्छे भित्रैसम्म |
− | तासका पत्तीमा थिए छुट्टाछुट्टै | + | अनि डढाउँछे जीउ नै पोल्ने क्रान्तिकारी पोसाक । |
+ | |||
+ | अनायास एक दिन आनो झोलाभित्र भेटी तासको गड्डी । | ||
+ | |||
+ | तासका पत्तीमा थिए छुट्टाछुट्टै तस्बिरहरु | ||
देशका, शहीदका, कामदारका, हत्केलाका, | देशका, शहीदका, कामदारका, हत्केलाका, | ||
सम्राटका खस्रा दाह्रीजुँगा दलिएर रगतपच्छे केटाकेटीका | सम्राटका खस्रा दाह्रीजुँगा दलिएर रगतपच्छे केटाकेटीका | ||
− | जीउबाटै कपडा हराएका विचलित | + | जीउबाटै कपडा हराएका विचलित मान्छेहरुका । |
− | तासको उल्टोपट्टि लतपतिएको थियो आलो | + | |
+ | तासको उल्टोपट्टि लतपतिएको थियो आलो रगत । | ||
+ | |||
हतास फालिदिई तासको गड्डीसँगै झोला | हतास फालिदिई तासको गड्डीसँगै झोला | ||
− | समाती छोराको दाहिने | + | समाती छोराको दाहिने हात । |
पहिलेकै ठेगानामा फर्किएर | पहिलेकै ठेगानामा फर्किएर | ||
लिपी मठ | लिपी मठ | ||
रोपी तुलसीका बिरुवा | रोपी तुलसीका बिरुवा | ||
− | + | चोरीऔँलाले लेखी– ॐ । | |
− | + | ||
− | + | खोजी– | |
+ | हिँड्ने बेलामा रछ्यानमा हुर्याएका | ||
देउताका फोटा, प्रौढ शिक्षाका किताब | देउताका फोटा, प्रौढ शिक्षाका किताब | ||
फिपी, बातीका मुठा, सलाईका बट्टा | फिपी, बातीका मुठा, सलाईका बट्टा | ||
− | + | घ्यू झिक्ने कर्काली । | |
भूमिगत कार्यक्रमका तुल र ब्यानरको पर्दा बनाएकी छे झ्यालढोकामा | भूमिगत कार्यक्रमका तुल र ब्यानरको पर्दा बनाएकी छे झ्यालढोकामा | ||
भात पकाउने गर्छे बम बनाउँदा उब्रेको कुकरमा | भात पकाउने गर्छे बम बनाउँदा उब्रेको कुकरमा | ||
− | ह्याङ्गर बनाएकी छे एम्बुस थापेर | + | लुगा झुन्ड्याउने ह्याङ्गर बनाएकी छे एम्बुस थापेर बचेको तार । |
+ | |||
आँसु खसाल्दै ऊसँग संवाद गर्छ अचेल | आँसु खसाल्दै ऊसँग संवाद गर्छ अचेल | ||
− | अगाडि | + | अगाडि रिभल्भर र पिठ्यूँमा छोरो बोकेको |
− | उसैको योद्धा | + | उसैको योद्धा तस्बिर । |
+ | |||
उसैले पढेको वर्णमाला अगाडि राखेर | उसैले पढेको वर्णमाला अगाडि राखेर | ||
− | आफूलाई मन परेको हतियार | + | आफूलाई मन परेको हतियार खेलाएझैँ |
− | छोराको हात समाएर घुमाउँछे | + | छोराको हात समाएर घुमाउँछे सिसाकलम । |
− | पोहोरसम्म प्रत्येक बिहान | + | |
− | + | पोहोरसम्म प्रत्येक बिहान बन्दुक चलाएझैँ | |
+ | हिजोआज | ||
बिहानै पानी चढाउँछे तुलसीमठमा | बिहानै पानी चढाउँछे तुलसीमठमा | ||
− | नक्षत्र उभ्याएर | + | नक्षत्र उभ्याएर आनै पैतालानेर |
− | थाप्छे | + | थाप्छे आना अधीर अँजुलीमा |
− | घामका तेजस्वी | + | घामका तेजस्वी थोपाहरु |
ढ्याक्क गाडेर त्रिशूल | ढ्याक्क गाडेर त्रिशूल | ||
जप्छे गायत्रीमन्त्र | जप्छे गायत्रीमन्त्र | ||
− | + | ओ...म् भूर्भुवः स्वः... | |
− | + | ||
</poem> | </poem> |
10:08, 3 मई 2020 के समय का अवतरण
यही घरको भित्तामा पहिलो चोटि लेखेकी थिई मुक्तिको नारा
सग्लो सूर्यले नुहाएको तेज ल्याउँछु भनेर कसेकी थिई मुठ्ठी ।
छोरो डोर्याउँदै फेरि फर्केर आएकी छे छोडेर गएको घरमा ।
यो दस वर्षसम्म लगातार ऊ
समाचार बनी
घाइते बनी
योद्धा बनी
र, आमा पनि बनी ।
युद्धभरि यौटै झोलामा बोकेकी थिई आफूलाई
आज पनि यसैमा बोकिरहेकी छे
छोरोसहित आनो भोलि, आज र हिजो ।
युद्धताका यसैमा हुन्थे
बन्द गर्नुपर्ने स्थान, समय र सूची
सफाया गर्ने दुस्मनका नाम र फोटा
युवाहरुको गीत, गोर्कीकी आमा
माओ, माक्र्स, लेनिन र स्टालिनका तस्बिर
देशको अनुहार फेर्ने दस्तावेज र रातो किताब
युद्धले स्थापित राज्यको विधान र नक्सा
अनि थिए
युद्ध जितेको सपनाका झन्डाहरु
ए.के. फोर्टीसेभेन र अठार–महिने छोरा
छोराको दिसा पोको पारेका चकौटी, भोटा
सातुको पोको, दूध र पानीको बोतल ।
पिठ्यूँमा छोरो बोकीबोकी
चट्याङले खजुरालाई वज्र हानेझैँ
ढालेकी थिई वैरीलाई
सलाम ठोकेकी थिई सहादतप्राप्त साथीसँगीलाई
र, माटो चिमोटेर धसेकी थिई विजय उल्लास ।
उसको निधारमा विजय टल्कँदाटल्कँदै
फेरियो क्रान्तिको नारा
फेरियो ए.के. फोर्टीसेभेनको आकार
फेरिए युद्धमैदानहरु ।
कमान्डरले थन्क्याएको
साँघुरो सेल्टरमा खोज्छे
फराकिलो देशको चम्किलो नक्सा
देश खोज्दै हिँडेका नागरिकको हस्ताक्षर
योद्धाका हड्डीले लेखेको अकाट्य वाचा
सामूहिक चिहानका अज्ञात योद्धाहरुका हातको चक्र ।
स्कूलको नीलो छानो देखेपछि झल्झली सम्झन्छे
शिक्षकका गर्धनमा उद्याएका æबुर्जुवा शिक्षा” विरोधी तरबार
कोलको निबुवाझैँ निचोरिन्छे भित्रैसम्म
अनि डढाउँछे जीउ नै पोल्ने क्रान्तिकारी पोसाक ।
अनायास एक दिन आनो झोलाभित्र भेटी तासको गड्डी ।
तासका पत्तीमा थिए छुट्टाछुट्टै तस्बिरहरु
देशका, शहीदका, कामदारका, हत्केलाका,
सम्राटका खस्रा दाह्रीजुँगा दलिएर रगतपच्छे केटाकेटीका
जीउबाटै कपडा हराएका विचलित मान्छेहरुका ।
तासको उल्टोपट्टि लतपतिएको थियो आलो रगत ।
हतास फालिदिई तासको गड्डीसँगै झोला
समाती छोराको दाहिने हात ।
पहिलेकै ठेगानामा फर्किएर
लिपी मठ
रोपी तुलसीका बिरुवा
चोरीऔँलाले लेखी– ॐ ।
खोजी–
हिँड्ने बेलामा रछ्यानमा हुर्याएका
देउताका फोटा, प्रौढ शिक्षाका किताब
फिपी, बातीका मुठा, सलाईका बट्टा
घ्यू झिक्ने कर्काली ।
भूमिगत कार्यक्रमका तुल र ब्यानरको पर्दा बनाएकी छे झ्यालढोकामा
भात पकाउने गर्छे बम बनाउँदा उब्रेको कुकरमा
लुगा झुन्ड्याउने ह्याङ्गर बनाएकी छे एम्बुस थापेर बचेको तार ।
आँसु खसाल्दै ऊसँग संवाद गर्छ अचेल
अगाडि रिभल्भर र पिठ्यूँमा छोरो बोकेको
उसैको योद्धा तस्बिर ।
उसैले पढेको वर्णमाला अगाडि राखेर
आफूलाई मन परेको हतियार खेलाएझैँ
छोराको हात समाएर घुमाउँछे सिसाकलम ।
पोहोरसम्म प्रत्येक बिहान बन्दुक चलाएझैँ
हिजोआज
बिहानै पानी चढाउँछे तुलसीमठमा
नक्षत्र उभ्याएर आनै पैतालानेर
थाप्छे आना अधीर अँजुलीमा
घामका तेजस्वी थोपाहरु
ढ्याक्क गाडेर त्रिशूल
जप्छे गायत्रीमन्त्र
ओ...म् भूर्भुवः स्वः...