"योगमायाको काँचो वायु / सीमा आभास" के अवतरणों में अंतर
Sirjanbindu (चर्चा | योगदान) ('{{KKGlobal}} {{KKRachna |रचनाकार=सीमा आभास |अनुवादक= |संग्रह= }} {{KKCatKavi...' के साथ नया पृष्ठ बनाया) |
Sirjanbindu (चर्चा | योगदान) |
||
पंक्ति 8: | पंक्ति 8: | ||
{{KKCatNepaliRachna}} | {{KKCatNepaliRachna}} | ||
<poem> | <poem> | ||
+ | शताब्दियौँपछि | ||
+ | मेरा भक्तहरुसहित आउँदै छु । | ||
− | + | त्रिपुण्डकधारिणी साध्वी | |
म योगिनीको काँचो वायु | म योगिनीको काँचो वायु | ||
− | + | झाँक्रोको चम्मर हल्लाउँदै | |
बल्ल उत्रिएको छ आङमा | बल्ल उत्रिएको छ आङमा | ||
− | + | उन्नाइस सय अन्ठानब्बे असार बाइस गतेदेखि | |
− | खबरदार! | + | भड्किएको आत्मा । |
− | अग्निको | + | |
− | जलसमाधिमा | + | खबरदार ! |
− | धामीले ढ्याङ्ग्रो | + | अग्निको लप्काझैँ मेरो कपाल सिरु भएर उम्रिएको छ । |
− | मेरो नलीहाडको | + | |
− | + | जलसमाधिमा अरुण भएका पुण्यात्माहरु साक्षी राखेर | |
− | मेरा | + | धामीले ढ्याङ्ग्रो ठटाएझैँ ढ्याङ्...ढ्याङ्...ढ्याङ्...ढ्याङ्... |
− | मेरा रक्तनलीलाई मुहान बनाएर बग्ने यो | + | मेरो नलीहाडको गजाले इतिहासको पिठ्यू“ पिट्दै |
+ | ’दूधको दूध पानीको पानी‘ कैरन बक्छु अब । | ||
+ | |||
+ | मेरा औँठाबाट जन्मिएका कविता गुन्गुनाउँदै | ||
+ | मेरा रक्तनलीलाई मुहान बनाएर बग्ने यो अरुण | ||
साक्षी छ आज पनि | साक्षी छ आज पनि | ||
− | श्री ३ ले गायब बनाएको हाम्रो | + | श्री ३ ले गायब बनाएको हाम्रो हृदयझङ्कारको |
− | श्री ५ ले उठाउन नसकेको हाम्रो | + | श्री ५ ले उठाउन नसकेको हाम्रो आवाजको । |
− | अब को छ | + | |
− | + | अब को छ | |
+ | अरुणमा जलसमाधिलीन साधकको मुचुल्का उठाउने ? | ||
+ | |||
ख्याल गर्नू, ती हिजो र आजका | ख्याल गर्नू, ती हिजो र आजका | ||
श्री ३ र श्री ५ हरुसँग थाप्ने छैन हत्केला | श्री ३ र श्री ५ हरुसँग थाप्ने छैन हत्केला | ||
− | बरु च्यातिदिन्छु मलाई थिच्ने यो आकाशको टाङ | + | बरु च्यातिदिन्छु, मलाई थिच्ने यो आकाशको टाङ |
− | मेरो मस्तिष्क | + | मेरो मस्तिष्क गिजोल्नेका भाँचिदिन्छु औँला |
− | बन्द गरिदिन्छु होहल्ला र कोलाहल बोक्ने | + | बन्द गरिदिन्छु, होहल्ला र कोलाहल बोक्ने |
यो उच्छृङ्खल बतासको बाटो | यो उच्छृङ्खल बतासको बाटो | ||
− | + | अरुण थुनेर फर्काइदिन्छु उँभैतिर | |
− | र, डुबाइदिन्छु यो | + | र, डुबाइदिन्छु यो सभ्यता । |
− | यतिका वर्षपछि | + | |
− | + | यतिका वर्षपछि छटपटाउँदै छ, मेरो रज गाडिएको चिहान | |
+ | पट्पट्–पट्पट् पड्किन थालेका छन्, पुराणले भुटेका हाम्रा गिदी । | ||
+ | |||
मेरो अस्तु घोटेर दहीसँग पिउने | मेरो अस्तु घोटेर दहीसँग पिउने | ||
यो लाज पचेको इतिहासको गरिदिन्छु हत्या | यो लाज पचेको इतिहासको गरिदिन्छु हत्या | ||
− | मेरो नाकले सास फेरेर बाँचेको यो युगको | + | मेरो नाकले सास फेरेर बाँचेको यो युगको थुनिदिन्छु सास |
− | मेरो शरीर चोरेर बेसरम उभिने | + | मेरो शरीर चोरेर बेसरम उभिने यो कुसमयलाई |
− | मेरो केशको धारले | + | छिनाइदिन्छु, मेरो केशको धारले । |
− | हेक्का होस् महाराजहरुलाई! | + | |
− | जलसमाधिबाटै | + | हेक्का होस् महाराजहरुलाई ! |
− | अग्निसमाधिले नै | + | जलसमाधिबाटै ढल्नसक्छ समयको हुङ्कार |
+ | अग्निसमाधिले नै डढ्नसक्छ बेइमान इतिहासको प्वाँख । | ||
+ | |||
पूरै बाँकी छ | पूरै बाँकी छ | ||
− | मसँगै जलसमाधिलीन | + | मसँगै जलसमाधिलीन अठसट्ठी नर–नारीको हंसले |
− | मेरो अस्तुसँग | + | मेरो अस्तुसँग मागेको हिसाब–किताब लिन । |
− | हामीले अग्निसमाधिलाई ठीक पारेको | + | |
− | हामीले जलसमाधि लिएको पानी कसले लगेको छ? | + | हामीले अग्निसमाधिलाई ठीक पारेको आगो कहाँ छ ? |
− | खै कहाँ छन् मेरा हात–खुट्टामा ठोकिएका नेल? | + | हामीले जलसमाधि लिएको पानी कसले लगेको छ ? |
− | म र मेरा अनुयायीलाई छेक्ने यी जेलका भित्ता के गर्छन् अचेल? | + | खै कहाँ छन् मेरा हात–खुट्टामा ठोकिएका नेल ? |
− | हाम्रा अस्तुमाथि | + | म र मेरा अनुयायीलाई छेक्ने यी जेलका भित्ता के गर्छन् अचेल ? |
− | डमरु बजाउँदै ताण्डवरत प्रेतात्माहरु सावधान! | + | |
− | + | हाम्रा अस्तुमाथि पलेँटी कसेर | |
+ | डमरु बजाउँदै ताण्डवरत प्रेतात्माहरु सावधान ! | ||
+ | अरुण किनारमा सत्याग्नि झोसेर | ||
+ | ब्यूँझिएका छन् हजार योजन अरुणिमाहरु । | ||
+ | |||
मेरै अस्तुमा लेखिएको यो प्रेतसमयको मोचन गर्न | मेरै अस्तुमा लेखिएको यो प्रेतसमयको मोचन गर्न | ||
− | जलसमाधिलीन | + | जलसमाधिलीन यस अरुणको यक्षकुण्डबाट |
− | ठाउँठाउँमा | + | ठाउँठाउँमा धूनी जगाउँदै |
− | + | आफ्नै अस्तुको न्यायिक हिसाब माग्न | |
− | जलाभिषेक गरी, मेरै करङको डुङ्गामा | + | जलाभिषेक गरी, चढेर मेरै करङको डुङ्गामा |
− | + | शताब्दियौँपछि | |
भक्तहरुसहित आउँदैछु | भक्तहरुसहित आउँदैछु | ||
− | म, | + | म, योगमाया । |
− | + | ||
</poem> | </poem> |
10:09, 3 मई 2020 के समय का अवतरण
शताब्दियौँपछि
मेरा भक्तहरुसहित आउँदै छु ।
त्रिपुण्डकधारिणी साध्वी
म योगिनीको काँचो वायु
झाँक्रोको चम्मर हल्लाउँदै
बल्ल उत्रिएको छ आङमा
उन्नाइस सय अन्ठानब्बे असार बाइस गतेदेखि
भड्किएको आत्मा ।
खबरदार !
अग्निको लप्काझैँ मेरो कपाल सिरु भएर उम्रिएको छ ।
जलसमाधिमा अरुण भएका पुण्यात्माहरु साक्षी राखेर
धामीले ढ्याङ्ग्रो ठटाएझैँ ढ्याङ्...ढ्याङ्...ढ्याङ्...ढ्याङ्...
मेरो नलीहाडको गजाले इतिहासको पिठ्यू“ पिट्दै
’दूधको दूध पानीको पानी‘ कैरन बक्छु अब ।
मेरा औँठाबाट जन्मिएका कविता गुन्गुनाउँदै
मेरा रक्तनलीलाई मुहान बनाएर बग्ने यो अरुण
साक्षी छ आज पनि
श्री ३ ले गायब बनाएको हाम्रो हृदयझङ्कारको
श्री ५ ले उठाउन नसकेको हाम्रो आवाजको ।
अब को छ
अरुणमा जलसमाधिलीन साधकको मुचुल्का उठाउने ?
ख्याल गर्नू, ती हिजो र आजका
श्री ३ र श्री ५ हरुसँग थाप्ने छैन हत्केला
बरु च्यातिदिन्छु, मलाई थिच्ने यो आकाशको टाङ
मेरो मस्तिष्क गिजोल्नेका भाँचिदिन्छु औँला
बन्द गरिदिन्छु, होहल्ला र कोलाहल बोक्ने
यो उच्छृङ्खल बतासको बाटो
अरुण थुनेर फर्काइदिन्छु उँभैतिर
र, डुबाइदिन्छु यो सभ्यता ।
यतिका वर्षपछि छटपटाउँदै छ, मेरो रज गाडिएको चिहान
पट्पट्–पट्पट् पड्किन थालेका छन्, पुराणले भुटेका हाम्रा गिदी ।
मेरो अस्तु घोटेर दहीसँग पिउने
यो लाज पचेको इतिहासको गरिदिन्छु हत्या
मेरो नाकले सास फेरेर बाँचेको यो युगको थुनिदिन्छु सास
मेरो शरीर चोरेर बेसरम उभिने यो कुसमयलाई
छिनाइदिन्छु, मेरो केशको धारले ।
हेक्का होस् महाराजहरुलाई !
जलसमाधिबाटै ढल्नसक्छ समयको हुङ्कार
अग्निसमाधिले नै डढ्नसक्छ बेइमान इतिहासको प्वाँख ।
पूरै बाँकी छ
मसँगै जलसमाधिलीन अठसट्ठी नर–नारीको हंसले
मेरो अस्तुसँग मागेको हिसाब–किताब लिन ।
हामीले अग्निसमाधिलाई ठीक पारेको आगो कहाँ छ ?
हामीले जलसमाधि लिएको पानी कसले लगेको छ ?
खै कहाँ छन् मेरा हात–खुट्टामा ठोकिएका नेल ?
म र मेरा अनुयायीलाई छेक्ने यी जेलका भित्ता के गर्छन् अचेल ?
हाम्रा अस्तुमाथि पलेँटी कसेर
डमरु बजाउँदै ताण्डवरत प्रेतात्माहरु सावधान !
अरुण किनारमा सत्याग्नि झोसेर
ब्यूँझिएका छन् हजार योजन अरुणिमाहरु ।
मेरै अस्तुमा लेखिएको यो प्रेतसमयको मोचन गर्न
जलसमाधिलीन यस अरुणको यक्षकुण्डबाट
ठाउँठाउँमा धूनी जगाउँदै
आफ्नै अस्तुको न्यायिक हिसाब माग्न
जलाभिषेक गरी, चढेर मेरै करङको डुङ्गामा
शताब्दियौँपछि
भक्तहरुसहित आउँदैछु
म, योगमाया ।