भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए
"तिमी देख्दा रहर होला लागेर आउँछ / नगेन्द्र थापा" के अवतरणों में अंतर
Kavita Kosh से
Sirjanbindu (चर्चा | योगदान) ('{{KKGlobal}} {{KKRachna |रचनाकार= नगेन्द्र थापा |अनुवादक= |संग्रह= }}...' के साथ नया पृष्ठ बनाया) |
Sirjanbindu (चर्चा | योगदान) |
||
पंक्ति 10: | पंक्ति 10: | ||
केटा – | केटा – | ||
तिमी देख्दा रहर होला लागेर आउँछ | तिमी देख्दा रहर होला लागेर आउँछ | ||
− | त्यसै त्यसै | + | त्यसै त्यसै जिन्दगी मेरो जागेर आउँछ |
− | + | केटी – | |
− | तिमी देख्दा | + | तिमी देख्दा नवै नाडी गलेर आउँछ |
− | + | छातीभरि लाजै लाज भरेर आउँछ | |
केटा – | केटा – | ||
− | + | रोकूँ भन्छु हाँसो आफैँ फुटेर आउँछ | |
के हुन लाग्यो आफ्नै माया लागेर आउँछ | के हुन लाग्यो आफ्नै माया लागेर आउँछ | ||
− | + | केटी – | |
− | नसकी आज | + | नसकी आज भावनाहरू उर्लेर आउँछ |
आफ्नै मुटु पराई पराई लागेर आउँछ | आफ्नै मुटु पराई पराई लागेर आउँछ | ||
− | केटा – तिमी | + | केटा – तिमी देख्दा |
− | + | नभनी मैले जिन्दगी मेरो तिमीमा साँचेछु | |
− | नभनी मैले | + | |
व्यर्थैमा आज पछुतो मलाई लागेर आउँछ | व्यर्थैमा आज पछुतो मलाई लागेर आउँछ | ||
− | + | केटी – | |
− | हाँसखेल गर्दा मुटु नै मैले | + | हाँसखेल गर्दा मुटु नै मैले चुँडाई बाँडेछु |
पीरले पनि साथीको माया लागेर आउँछ | पीरले पनि साथीको माया लागेर आउँछ | ||
− | केटा – तिमी | + | केटा – तिमी देख्दा |
+ | |||
+ | ..................................................... | ||
+ | नोट - ([[गोपाल योञ्जन]]सँगको संयुक्त लेखन) | ||
− | |||
− | |||
− | |||
</poem> | </poem> |
23:49, 7 मई 2020 का अवतरण
केटा –
तिमी देख्दा रहर होला लागेर आउँछ
त्यसै त्यसै जिन्दगी मेरो जागेर आउँछ
केटी –
तिमी देख्दा नवै नाडी गलेर आउँछ
छातीभरि लाजै लाज भरेर आउँछ
केटा –
रोकूँ भन्छु हाँसो आफैँ फुटेर आउँछ
के हुन लाग्यो आफ्नै माया लागेर आउँछ
केटी –
नसकी आज भावनाहरू उर्लेर आउँछ
आफ्नै मुटु पराई पराई लागेर आउँछ
केटा – तिमी देख्दा
नभनी मैले जिन्दगी मेरो तिमीमा साँचेछु
व्यर्थैमा आज पछुतो मलाई लागेर आउँछ
केटी –
हाँसखेल गर्दा मुटु नै मैले चुँडाई बाँडेछु
पीरले पनि साथीको माया लागेर आउँछ
केटा – तिमी देख्दा
.....................................................
नोट - (गोपाल योञ्जनसँगको संयुक्त लेखन)