"ठाडो उभिएको आकाश / सुमन पोखरेल" के अवतरणों में अंतर
Sirjanbindu (चर्चा | योगदान) ('{{KKGlobal}} {{KKRachna |रचनाकार=सुमन पोखरेल |अनुवादक= |संग्रह=जीव...' के साथ नया पृष्ठ बनाया) |
Sirjanbindu (चर्चा | योगदान) |
||
(इसी सदस्य द्वारा किया गया बीच का एक अवतरण नहीं दर्शाया गया) | |||
पंक्ति 3: | पंक्ति 3: | ||
|रचनाकार=सुमन पोखरेल | |रचनाकार=सुमन पोखरेल | ||
|अनुवादक= | |अनुवादक= | ||
− | |संग्रह=जीवनको छेउबाट | + | |संग्रह=जीवनको छेउबाट / सुमन पोखरेल |
}} | }} | ||
+ | {{KKCatKavita}} | ||
{{KKCatNepaliRachna}} | {{KKCatNepaliRachna}} | ||
<poem> | <poem> | ||
− | |||
धर्तीले ठाउँ छोडेर उडिरहेको बेला छ, | धर्तीले ठाउँ छोडेर उडिरहेको बेला छ, | ||
आँधीमा टेकी हिँड्नुपरेको बेला छ, | आँधीमा टेकी हिँड्नुपरेको बेला छ, | ||
पंक्ति 14: | पंक्ति 14: | ||
अन्धवेगले बहेको बतासमा झुन्डिएर | अन्धवेगले बहेको बतासमा झुन्डिएर | ||
ज्यान जोगाउनुपरेको बेला छ | ज्यान जोगाउनुपरेको बेला छ | ||
− | आँगालामा | + | आँगालामा मृत्युलाई बोकेर जीवन खोज्नुपरेको बेला छ। |
मनहरूबाट कतै उडिभागे कलमहरू, | मनहरूबाट कतै उडिभागे कलमहरू, | ||
सङ्गीनहरूको पोखरीमा औँलो चोपेर लेख्नुपरेको बेला छ। | सङ्गीनहरूको पोखरीमा औँलो चोपेर लेख्नुपरेको बेला छ। | ||
− | सद्दे | + | सद्दे आफूलाई भ्रममा छु कि भनेर |
भत्किएर बाटाछेउ उँघिरहेका खण्डहरसँग | भत्किएर बाटाछेउ उँघिरहेका खण्डहरसँग | ||
जँचाइमाग्नुपरेको बेला छ। | जँचाइमाग्नुपरेको बेला छ। | ||
पंक्ति 24: | पंक्ति 24: | ||
आकाश अब त्यो आकाश रहेन, | आकाश अब त्यो आकाश रहेन, | ||
जुन बेला मनभरि विश्वास बोकेर उड्दथे चराहरू, | जुन बेला मनभरि विश्वास बोकेर उड्दथे चराहरू, | ||
− | + | एकअर्कालाई देखेर रमाउँथे ताराहरू। | |
− | भररात उज्यालो बोकेर | + | भररात उज्यालो बोकेर बिहानीलाई सुम्पी जान्थ्यो जून |
र यौवनजस्तै सुन्दर रहर लिएर | र यौवनजस्तै सुन्दर रहर लिएर | ||
ओर्लन्थे धर्तीमा किरणहरू। | ओर्लन्थे धर्तीमा किरणहरू। | ||
+ | |||
अहिले त, | अहिले त, | ||
ठाडो उभिएको आकाशमा ठोक्किएर | ठाडो उभिएको आकाशमा ठोक्किएर | ||
− | क्षितिजदेखि उड्दै आएका मनहरू विक्षिप्त | + | क्षितिजदेखि उड्दै आएका मनहरू विक्षिप्त भई झरिरहेको बेला छ, |
हाँस्दै दौडिएका रहरहरू टुक्रिई छरिइरहेको बेला छ, | हाँस्दै दौडिएका रहरहरू टुक्रिई छरिइरहेको बेला छ, | ||
खेल्दै उफ्रिएका स-साना नानीहरूका विश्वास च्यात्तिइरहेको बेला छ, | खेल्दै उफ्रिएका स-साना नानीहरूका विश्वास च्यात्तिइरहेको बेला छ, | ||
पंक्ति 38: | पंक्ति 39: | ||
वास्तवमा, | वास्तवमा, | ||
मनहरू अनन्तसम्म उड्न पाउँदा मात्र मन हुँदा रहेछन्, | मनहरू अनन्तसम्म उड्न पाउँदा मात्र मन हुँदा रहेछन्, | ||
− | रहरहरू कतै | + | रहरहरू कतै नठोक्किई दौडिउन्जेल नै रहर रहँदा रहेछन्, |
धर्ती तल भुइँमा सुते मात्र उर्वर हुँदोरहेछ, | धर्ती तल भुइँमा सुते मात्र उर्वर हुँदोरहेछ, | ||
हावाले हावाझैँ बहे मात्र प्राण जोगाउने रहेछ, | हावाले हावाझैँ बहे मात्र प्राण जोगाउने रहेछ, | ||
पंक्ति 44: | पंक्ति 45: | ||
वास्तवमा, | वास्तवमा, | ||
− | सबै आ-आफ्ना ठाउँमै सुहाउँदा | + | सबै आ-आफ्ना ठाउँमै सुहाउँदा रहेछन्। |
आकाश ठाडो उभिँदा | आकाश ठाडो उभिँदा | ||
− | सम्मानजनक बाँच्न | + | सम्मानजनक बाँच्न चाहनेहरूलाई साह्रै गाह्रो हुने रहेछ। |
</poem> | </poem> |
23:38, 8 मई 2020 के समय का अवतरण
धर्तीले ठाउँ छोडेर उडिरहेको बेला छ,
आँधीमा टेकी हिँड्नुपरेको बेला छ,
आगो बर्सिएर अनवरत, पानी ओढ्नुपरेको बेला छ।
अन्धवेगले बहेको बतासमा झुन्डिएर
ज्यान जोगाउनुपरेको बेला छ
आँगालामा मृत्युलाई बोकेर जीवन खोज्नुपरेको बेला छ।
मनहरूबाट कतै उडिभागे कलमहरू,
सङ्गीनहरूको पोखरीमा औँलो चोपेर लेख्नुपरेको बेला छ।
सद्दे आफूलाई भ्रममा छु कि भनेर
भत्किएर बाटाछेउ उँघिरहेका खण्डहरसँग
जँचाइमाग्नुपरेको बेला छ।
आकाश अब त्यो आकाश रहेन,
जुन बेला मनभरि विश्वास बोकेर उड्दथे चराहरू,
एकअर्कालाई देखेर रमाउँथे ताराहरू।
भररात उज्यालो बोकेर बिहानीलाई सुम्पी जान्थ्यो जून
र यौवनजस्तै सुन्दर रहर लिएर
ओर्लन्थे धर्तीमा किरणहरू।
अहिले त,
ठाडो उभिएको आकाशमा ठोक्किएर
क्षितिजदेखि उड्दै आएका मनहरू विक्षिप्त भई झरिरहेको बेला छ,
हाँस्दै दौडिएका रहरहरू टुक्रिई छरिइरहेको बेला छ,
खेल्दै उफ्रिएका स-साना नानीहरूका विश्वास च्यात्तिइरहेको बेला छ,
माथि हिमालदेखि बग्दै आएका नदीहरू टक्क रोकिएको बेला छ।
घामजूनले कोल्टो परेर हिँड्नु परेको बेला छ।
वास्तवमा,
मनहरू अनन्तसम्म उड्न पाउँदा मात्र मन हुँदा रहेछन्,
रहरहरू कतै नठोक्किई दौडिउन्जेल नै रहर रहँदा रहेछन्,
धर्ती तल भुइँमा सुते मात्र उर्वर हुँदोरहेछ,
हावाले हावाझैँ बहे मात्र प्राण जोगाउने रहेछ,
पानी ओढिइएर हैन, पिइएर मात्र जीवनदायी बन्न सक्दोरहेछ।
वास्तवमा,
सबै आ-आफ्ना ठाउँमै सुहाउँदा रहेछन्।
आकाश ठाडो उभिँदा
सम्मानजनक बाँच्न चाहनेहरूलाई साह्रै गाह्रो हुने रहेछ।