"जिजीविषा / सुमन पोखरेल" के अवतरणों में अंतर
Sirjanbindu (चर्चा | योगदान) |
Sirjanbindu (चर्चा | योगदान) |
||
पंक्ति 8: | पंक्ति 8: | ||
{{KKCatNepaliRachna}} | {{KKCatNepaliRachna}} | ||
<poem> | <poem> | ||
− | |||
नदीजस्तै बगिरहने अम्मल बोकेर | नदीजस्तै बगिरहने अम्मल बोकेर | ||
जीवन आफैँबाट सँधै भागिरह्यो। | जीवन आफैँबाट सँधै भागिरह्यो। | ||
पंक्ति 14: | पंक्ति 13: | ||
छुन खोज्दाखोज्दै रहरहरू आँखा तरेर गए | छुन खोज्दाखोज्दै रहरहरू आँखा तरेर गए | ||
संवेदनशीलझैँ लाग्ने शीतल हल्का समयहरूले पनि | संवेदनशीलझैँ लाग्ने शीतल हल्का समयहरूले पनि | ||
− | साना ठूला भनेर | + | साना ठूला भनेर छुट्याएनन्, |
− | थप्पड हानेर खेदिरहे जुनसुकै | + | थप्पड हानेर खेदिरहे जुनसुकै सपनालाई। |
रातहरू मनभित्रबाट चिसो भएर निस्किरहे, | रातहरू मनभित्रबाट चिसो भएर निस्किरहे, | ||
सामर्थ्य घरिघरि निस्किएर भाग्न खोजिरह्यो सुस्केरासँगै। | सामर्थ्य घरिघरि निस्किएर भाग्न खोजिरह्यो सुस्केरासँगै। | ||
− | जिन्दगीले बाँचुन्जेल खोजिरह्यो | + | जिन्दगीले बाँचुन्जेल खोजिरह्यो आफूलाई अड्याउने आड। |
नियतिले जीवनको छेवैबाट हाँसो चोरेर दौडियो। | नियतिले जीवनको छेवैबाट हाँसो चोरेर दौडियो। | ||
मनको उज्यालो डुब्दै गरेको हेरेर | मनको उज्यालो डुब्दै गरेको हेरेर | ||
पंक्ति 26: | पंक्ति 25: | ||
चिने नचिनेका समयहरू ठोक्किइरहे आकाङ्क्षासँग | चिने नचिनेका समयहरू ठोक्किइरहे आकाङ्क्षासँग | ||
− | र टुक्य्राएर | + | र टुक्य्राएर लत्याई भागे। |
− | दृश्य-अदृश्य रङ्गहरूले लत्पत्याइरहे साँझ, बिहान र | + | दृश्य-अदृश्य रङ्गहरूले लत्पत्याइरहे साँझ, बिहान र दिनहरूलाई |
र अलमल्याइरहे बाटो। | र अलमल्याइरहे बाटो। | ||
पंक्ति 36: | पंक्ति 35: | ||
आकाङ्क्षाको लास मात्र बोकेर हिँड्नुको अम्मल पनि। | आकाङ्क्षाको लास मात्र बोकेर हिँड्नुको अम्मल पनि। | ||
− | + | ईश्वर ज्यूँदो छ वा छैन सरोकार रहेन। | |
जेसुकै भए पनि | जेसुकै भए पनि |
00:21, 9 मई 2020 का अवतरण
नदीजस्तै बगिरहने अम्मल बोकेर
जीवन आफैँबाट सँधै भागिरह्यो।
छुन खोज्दाखोज्दै रहरहरू आँखा तरेर गए
संवेदनशीलझैँ लाग्ने शीतल हल्का समयहरूले पनि
साना ठूला भनेर छुट्याएनन्,
थप्पड हानेर खेदिरहे जुनसुकै सपनालाई।
रातहरू मनभित्रबाट चिसो भएर निस्किरहे,
सामर्थ्य घरिघरि निस्किएर भाग्न खोजिरह्यो सुस्केरासँगै।
जिन्दगीले बाँचुन्जेल खोजिरह्यो आफूलाई अड्याउने आड।
नियतिले जीवनको छेवैबाट हाँसो चोरेर दौडियो।
मनको उज्यालो डुब्दै गरेको हेरेर
आँखाहरू साँझजस्तै निरीह उभिइरहे।
उम्किएको खुसी समातेर फर्काउने असफल प्रयासमा मनले युग बितायो।
चिने नचिनेका समयहरू ठोक्किइरहे आकाङ्क्षासँग
र टुक्य्राएर लत्याई भागे।
दृश्य-अदृश्य रङ्गहरूले लत्पत्याइरहे साँझ, बिहान र दिनहरूलाई
र अलमल्याइरहे बाटो।
खुट्टाले ज्यादाजसो नटेक्नू भनेको ठाउँमै टेकिरहे,
हातहरू हावामा हल्लिएरै छिप्पिए।
भ्रम र विश्वास छुट्याउन नसक्दाको अज्ञानताजस्तै आनन्ददायी हुँदोरहेछ
आकाङ्क्षाको लास मात्र बोकेर हिँड्नुको अम्मल पनि।
ईश्वर ज्यूँदो छ वा छैन सरोकार रहेन।
जेसुकै भए पनि
मेरानिम्ति आजसम्म
जीवन नै सर्वाधिक प्रिय भएर रहेको छ।