भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए
"दुःख / देवान किराती" के अवतरणों में अंतर
Kavita Kosh से
Sirjanbindu (चर्चा | योगदान) ('{{KKGlobal}} {{KKRachna |रचनाकार=देवान किराती |अनुवादक= |संग्रह=हु...' के साथ नया पृष्ठ बनाया) |
Sirjanbindu (चर्चा | योगदान) |
||
पंक्ति 11: | पंक्ति 11: | ||
एउटै रूप, रङ, आकार र सुवासमा | एउटै रूप, रङ, आकार र सुवासमा | ||
संसारैभरि फुलेको | संसारैभरि फुलेको | ||
− | धेरैधेरै, अति धेरै सुन्दर एउटा | + | धेरैधेरै, अति धेरै सुन्दर एउटा फूल |
जुन मसँग | जुन मसँग | ||
तीता–मीठा धेरै कुराहरू भनिरहन्छ | तीता–मीठा धेरै कुराहरू भनिरहन्छ |
09:30, 19 जून 2020 के समय का अवतरण
एउटै रूप, रङ, आकार र सुवासमा
संसारैभरि फुलेको
धेरैधेरै, अति धेरै सुन्दर एउटा फूल
जुन मसँग
तीता–मीठा धेरै कुराहरू भनिरहन्छ
र जीवनलाई बाँच्न सिकाइरहन्छ
तर मलाई एक शब्द ’नि बोल्न दिँदैन ऊ आफ्नो बारेमा
र म
उसलाई नै सजाएर हाँसिरहन्छु ।
उसलाई नै पिएर बाँचिरहन्छु ।