Changes

{{KKGlobal}}
{{KKRachna
|रचनाकार=सुदीप पाख्रीनपाख्रिन
|अनुवादक=
|संग्रह=आदिम मौनता / सुदीप पाख्रिन
}}
{{KKCatKavita}}
{{KKCatNepaliRachna}}
<poem>
 
नपग्लिएपछि
अलिकति पनि
नछोएपछि
छ्वास्सै पनि
ताता फलामे मुटुहरुलाई
चिसा अनुभूतिहरुका छालहरुले
आजभोलि
दिउँसै
नयाँसडकमा
लालटिन बालेर
कविता सुनाउन
श्रोता खोजी हिड्दैछु
एउटा हार्दिकता खोजी हिड्दैछु
पूmर्सद फुर्सद छैन हजुरहरुलाई ?ठीकै छ !
बिशालबजार अगाडि
खुला सडकमा उभिएर
ट्राफिकलाई अटेर गरेर
मेरो 'लेटेस्ट ' कविता
आज
शालिकलाई सुनाउँछु !
मेरो कविता
जुद्ध शमशेरलाई सुनाउँछु !!
र,
शायद
मेरो भोलिका कविता
हिटलरलाई सुनाउनेछु !!!
नपग्लिएपछि
अलिकति पनिआँखाहरुबाट संवेदनाहरुको हिउँ....
</poem>
Mover, Reupload, Uploader
10,426
edits