भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए
"घरको कथा / लेलेह हमदानी / सुमन पोखरेल" के अवतरणों में अंतर
Kavita Kosh से
Sirjanbindu (चर्चा | योगदान) ('{{KKGlobal}} {{KKRachna |रचनाकार=लेलेह हमदानी |अनुवादक=सुमन पोखरे...' के साथ नया पृष्ठ बनाया) |
Sirjanbindu (चर्चा | योगदान) |
||
पंक्ति 15: | पंक्ति 15: | ||
वहाँ छिट्टै दिक्क हुनु हुनेछ | वहाँ छिट्टै दिक्क हुनु हुनेछ | ||
पत्ता पाउनु हुनेछ | पत्ता पाउनु हुनेछ | ||
− | भिक्षुहरू | + | भिक्षुहरू ब्रह्मचारी हुन्छन् भन्ने |
वहाँ घर फर्किनु हुनेछ बुवासँगै बस्नका लागि | वहाँ घर फर्किनु हुनेछ बुवासँगै बस्नका लागि |
15:26, 22 अगस्त 2020 के समय का अवतरण
मेरी आमाको अहिलेको तात्तातो रहर
गाउँको बुद्ध विहारमा गएर जूनको उज्यालामा रमाउनु...
एक दिन वहाँले सबैकुरा त्याग्ने निर्णय गर्नु हुनेछ
र एउटा भिक्षुसँग भाग्नु हुनेछ
वहाँ छिट्टै दिक्क हुनु हुनेछ
पत्ता पाउनु हुनेछ
भिक्षुहरू ब्रह्मचारी हुन्छन् भन्ने
वहाँ घर फर्किनु हुनेछ बुवासँगै बस्नका लागि
जो भर्खर ब्यूँझनु भएको हुनुहुनेछ,
दिउसोको सुताइपछि
आमालाई सोध्नु हुनेछ बाले- “जाऔँ, एकछिन बाहिर घुमेर आउने हो?”
बिचरा बुवाले कहिल्यै थाह पाउनु हुने छैन
आमा कतिपल्ट धर्म फेरेर
ऊसँग भागिसक्नु भयो
दिउसो वहाँ निदाएको बेलामा भनेर ।