भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए
"कुलमणि देवकोटा / परिचय" के अवतरणों में अंतर
Kavita Kosh से
Sirjanbindu (चर्चा | योगदान) ('{{KKRachnakaarParichay |रचनाकार=श्यामदास वैष्णव }} श्री कुलमणि दे...' के साथ नया पृष्ठ बनाया) |
(कोई अंतर नहीं)
|
09:15, 13 अक्टूबर 2020 का अवतरण
श्री कुलमणि देवकोटा (वि.सं. १९८५-२०५५) साहित्य-मध्यमा। 'भारती' इत्यादि पत्र-पत्रिकामा कविताहरुको प्रकाश । देवकोटाजी अगि अगि छन्दका पक्षपाती, प्रकृतिको चित्रणमा रत, गीतकार र हास्यरसका कवि हुनुहुन्थ्यो, तर पछि लयदार छन्दका प्रेमी र वर्तमान समाजका आलोचक देखिनुहुन्छ । उसैले वेद र असन्तोषका भावनाहरू पछिका कवितामा पाइन्छन् ।]