Changes

मधुधारा अधिकारी / परिचय

2 bytes added, 04:20, 13 अक्टूबर 2020
|रचनाकार=मधुधारा अधिकारी
}}
श्री मधुधारा (वि.सं. १९८३-२००६)  
[साधारण शिक्षा। पत्र-पत्रिकामा कविताको प्रकाश ।
कुमारी छँदा नै सरल र सरस शैलीमा उहाँले कविताहरू लेख्नु भएको हो। उहाँको प्रतिभाको मधुर र स्वच्छ रस बहाएर 'गोरखापत्र' ले पाठकहरूको हृदय रसाइदिएकै हो, तर २००० सालयता सुक्तै गएको त्यो मधुर-धारा २००६ सालमा त अलप नै भयो ।
Mover, Reupload, Uploader
9,783
edits