भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए
"श्यामराजा / परिचय" के अवतरणों में अंतर
Kavita Kosh से
Sirjanbindu (चर्चा | योगदान) ('{{KKRachnakaarParichay |रचनाकार=श्यामराजा }} '''श्यामराजा परिचय''' (...' के साथ नया पृष्ठ बनाया) |
(कोई अंतर नहीं)
|
10:00, 4 नवम्बर 2020 के समय का अवतरण
श्यामराजा परिचय (स्वर्गीय)
पत्र-पत्रिकामा कविताको प्रकाश । राजाका कविता ९१ सालदेखि प्रकाशित भएका हुन्। बालिष्टमा अडेस लागेर बस्न पुगे तापनि पारिश्रमिक जीवनमा साँच्चीको सुख छ भन्ने नेपालीहरूमा उहाँ अगुवा हुनुहुन्छ । तिनको देशातिर दष्टि दिई मनोविज्ञानसँग नाता जोड्दै तिनको दैनिक जीवनी सन्दर लयबाट चित्रण गर्नुमा उहाँको वैशिष्ट्य छ । वेदना दर्शाए पनि उहाँको शैली सरस र सरल छ ।
(स्रोतः नेपाली पद्यसङ्ग्रह.- नवौं संस्करण.- साझा प्रकाशन, २०५९)