भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

"स्वीकार नगर / येहुदा अमिसाई / सुमन पोखरेल" के अवतरणों में अंतर

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज
('{{KKGlobal}} {{KKRachna |रचनाकार=येहूदा आमिखाई |अनुवादक=सुमन पोखर...' के साथ नया पृष्ठ बनाया)
 
 
पंक्ति 30: पंक्ति 30:
 
अब्राहम फेरि अब्राम हुनेछ र
 
अब्राहम फेरि अब्राम हुनेछ र
 
सराह फेरि हुनेछे सरई।
 
सराह फेरि हुनेछे सरई।
 +
 +
...................................................................
 +
'''[[मत करो स्वीकार / येहूदा आमिखाई|इस कविता का हिन्दी अनुवाद पढ्ने के लिए यहाँ क्लिक करेँ ।]]'''
 +
 +
 
</poem>
 
</poem>

14:03, 10 दिसम्बर 2020 के समय का अवतरण

ढिलो आएका यी बर्सात्‍लाई स्वीकार नगर।
बरू अलमल गरिदेऊ।
तिम्रा दु:खलाई मरूभूमिको विम्व बनाऊ।
यो सबै भनिसकेको हो भन्देऊ, र
पश्चिमतिर नहेर।
अस्वीकार गरिदेऊ, आत्मसमर्पण गर्न।
 
यस वर्ष पनि
लामो गर्मीभरि एक्लै बाँच्ने कोशिस गर।
सुक्दैगरेका तिम्रा आफ्नै रोटी खाऊ,
आँशुबाट निस्क,
र नसिक अनुभवबाट ।
 
आधा रातमा फर्किने गरेको
मेरो युवाकालको उदाहरण लेऊ।
पोहरको बर्सात्‌मा जेसुकै लेखिए पनि
केही फरकपर्ने छैन यसपाली।
 
तिम्रा अनुभूतिहरूलाई मेरै भावना ठान।
सबै थोक पहिलेझैँ हुनेछ -
अब्राहम फेरि अब्राम हुनेछ र
सराह फेरि हुनेछे सरई।

...................................................................
इस कविता का हिन्दी अनुवाद पढ्ने के लिए यहाँ क्लिक करेँ ।