भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

"तिमीलाई हरेक पानीमा / ईश्वरवल्लभ" के अवतरणों में अंतर

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज
('{{KKGlobal}} {{KKRachna |रचनाकार=ईश्वरवल्लभ |अनुवादक= |संग्रह= }} {{KKCatG...' के साथ नया पृष्ठ बनाया)
 
(कोई अंतर नहीं)

18:47, 22 जनवरी 2021 के समय का अवतरण

तिमीलाई हरेक पानीमा पग्लेको देखेको छु
तिम्रो कहानी भनेर जीवन लेखेको छु

परका अनेक आकाश, तिनका क्षितिजमा
कुनै त आफ्ना चेहरा कुनै बिरानोजस्तो
त्यस्तै अन्योलहरूमा तिमीलाई भेटेको छु

बग्दै गरेको हावा कहिले सम्झेझैँ गर्छन्
सपना देखेको हैन विपना पनि त हैन
त्यस्तै तसबीर अनेक मैले लेखेको छु