भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

"मेरा अस्वीकृत हरपहरू / केदार गुरुङ" के अवतरणों में अंतर

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज
('{{KKGlobal}} {{KKRachna |रचनाकार= केदार गुरुङ |अनुवादक= |संग्रह= }} {{KKC...' के साथ नया पृष्ठ बनाया)
 
(कोई अंतर नहीं)

21:40, 25 जनवरी 2022 के समय का अवतरण

कहिले, कोही अथवा
जुनसुकै पनि किन नहोउन्...
कति छिटो तथा कति ढिलो
         स्वर्गीय भए भन्ने विषयमा
         मलाई कुनै चासो र महत्व छैन
तर उनीहरूले के, के गरे र
के, कतिसम्म गर्न सक्थे भन्ने
         - उत्सुकताहरूले सधै सताइरहन्छन्।
त्यसमध्ये पनि जीवनभरमा आइपरेका
सम्पूर्ण घटनाहरू धुर्याउन लाएर
प्रतियोगी हुन खोजे पनि
म सबे खारेज गर्न सक्दछु ।