भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

"किन किन तिम्रो तस्बीर मलाई निको लाग्छ / म. वी. वि. शाह" के अवतरणों में अंतर

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज
 
पंक्ति 8: पंक्ति 8:
 
{{KKCatNepaliRachna}}
 
{{KKCatNepaliRachna}}
 
<poem>
 
<poem>
 +
किन किन तिम्रो तस्वीर मलाई निको लाग्छ
 +
नबोलेर जति हेर्छौ, उति हिस्सी लाग्छ
 +
अँध्यारोमा रात बीच तारा बीचै घुम्छ
 +
जुनेलीमा जूनसितै ओर्ली मुख चुम्छ
  
किन किन तिम्रो तस्वीर मलाइ निको लाग्छ। ...2
+
एकलास ठाउँमा त्यो साथी मेरै बन्छ
नबोलेर जति हेर्छौ , उति हिस्सी लाग्छ।
+
आधा रातमा ब्यूँझे पनि सिरानीमै हुन्छ
अध्यारोमा रात बीच तर बिचै घुम्छ।
+
प्रभातको मिर्मिरे उषा जब हुन्छ
जुनेलीमा जुन सितै ओर्ली मुख चुम्छ।
+
मेरो मनको झझल्कोमा पहिले आइपुग्छ
 
+
किन किन तिम्रो तस्वीर मलाइ निको लाग्छ।
+
 
+
(एक लाश ठाउमा त्यो साथि मेरै बन्छ।
+
आधा रातमा बिउझे पनि सिरानीमै हुन्छ।)...2
+
प्रभातको ...2 मिर्मिरे उषा जब हुन्छ।
+
मेरो मनको झझल्कोमा पहिले आइ पुग्छ।
+
 
+
किन किन तिम्रो तस्वीर मलाइ निको लाग्छ।
+
 
+
(बिछोडको वेदनामा जति छाती पोल्छ।
+
मिलनको कल्पनामा तेही आशा बन्छ।)...2
+
कोपिलामा ...2 आँसु जस्तै मुटु भित्रै पुग्छ।
+
जति टाढा पुग्छु सधै नजिक तेही हुन्छ।
+
 
+
किन किन तिम्रो तस्वीर मलाइ निको लाग्छ।
+
नबोलेर जति हेर्छौ , उति हिस्सी लाग्छ।
+
अध्यारोमा रात बीच तर बिचै घुम्छ।
+
जुनेलीमा जुन सितै ओर्ली मुख चुम्छ।
+
  
 +
बिछोडको वेदनामा जति छाती पोल्छ
 +
मिलनको कल्पनामा त्यही आशा बन्छ
 +
खोकिलामा राख्छु जसै मुटुभित्रै पुग्छ
 +
जति टाढा पुग्छु सधैँ नजिक त्यही हुन्छ
 
</poem>
 
</poem>

16:07, 7 फ़रवरी 2022 के समय का अवतरण

किन किन तिम्रो तस्वीर मलाई निको लाग्छ
नबोलेर जति हेर्छौ, उति हिस्सी लाग्छ
अँध्यारोमा रात बीच तारा बीचै घुम्छ
जुनेलीमा जूनसितै ओर्ली मुख चुम्छ

एकलास ठाउँमा त्यो साथी मेरै बन्छ
आधा रातमा ब्यूँझे पनि सिरानीमै हुन्छ
प्रभातको मिर्मिरे उषा जब हुन्छ
मेरो मनको झझल्कोमा पहिले आइपुग्छ

बिछोडको वेदनामा जति छाती पोल्छ
मिलनको कल्पनामा त्यही आशा बन्छ
खोकिलामा राख्छु जसै मुटुभित्रै पुग्छ
जति टाढा पुग्छु सधैँ नजिक त्यही हुन्छ