"जाग जाग / धरणीधर कोइराला" के अवतरणों में अंतर
Sirjanbindu (चर्चा | योगदान) |
Sirjanbindu (चर्चा | योगदान) छो |
||
(इसी सदस्य द्वारा किये गये बीच के 2 अवतरण नहीं दर्शाए गए) | |||
पंक्ति 3: | पंक्ति 3: | ||
|रचनाकार= धरणीधर कोइराला | |रचनाकार= धरणीधर कोइराला | ||
|अनुवादक= | |अनुवादक= | ||
− | |संग्रह= | + | |संग्रह=हिमालचुली / सम्पादित पुस्तक |
}} | }} | ||
{{KKCatKavita}} | {{KKCatKavita}} | ||
पंक्ति 26: | पंक्ति 26: | ||
हामिहेरु पनि लौ अब जागौं । | हामिहेरु पनि लौ अब जागौं । | ||
जाति उन्नतिविषे सब लागौं ।। | जाति उन्नतिविषे सब लागौं ।। | ||
− | + | घोर नीद अब ता परित्यागौं । | |
भो भयो अति सुत्यौं अब जागौं ।। | भो भयो अति सुत्यौं अब जागौं ।। | ||
पंक्ति 35: | पंक्ति 35: | ||
लाजले कि खुशिले जनताले । | लाजले कि खुशिले जनताले । | ||
− | जाति-भक्ति नगरि | + | जाति-भक्ति नगरि कहिंकाले ।। |
जाति-उनन्ति कसै गरिएको । | जाति-उनन्ति कसै गरिएको । | ||
छैन भाइहरुहो ! सनिएको ।। | छैन भाइहरुहो ! सनिएको ।। | ||
पंक्ति 41: | पंक्ति 41: | ||
फुट फाट छल छाम र काम । | फुट फाट छल छाम र काम । | ||
यी बुझी कपटका परिणाम ।। | यी बुझी कपटका परिणाम ।। | ||
− | त्यागनू कपट | + | त्यागनू कपट यो अब जाति । |
अन्यथा सब बुझ्यो बुझ जाति ।। | अन्यथा सब बुझ्यो बुझ जाति ।। | ||
आर्य गौरव कहाँ रहि जाला । | आर्य गौरव कहाँ रहि जाला । | ||
पुत्र पौत्रहरुको कुन हाला ।। | पुत्र पौत्रहरुको कुन हाला ।। | ||
− | हो हुने सब विपार | + | हो हुने सब विपार गरौं लौ । |
धर्म कर्म तिर चित्त धरौं लौ ।। | धर्म कर्म तिर चित्त धरौं लौ ।। | ||
स्वार्थ-त्याग तिर चित्त लगायौं । | स्वार्थ-त्याग तिर चित्त लगायौं । | ||
− | शास्त्र-पाठ पढि ध्यान | + | शास्त्र-पाठ पढि ध्यान घुमावौं ।। |
स्त्री-युवा सब मिली अब लागौं । | स्त्री-युवा सब मिली अब लागौं । | ||
− | जाति उन्नति विषे अब लागौं ।। | + | जाति-उन्नति विषे अब लागौं ।। |
बेर धेर अझ हो कति गर्ने ? | बेर धेर अझ हो कति गर्ने ? | ||
पंक्ति 65: | पंक्ति 65: | ||
घोर नींद अब ता परित्याग । | घोर नींद अब ता परित्याग । | ||
− | भो भयो | + | भो भयो अति सुत्यौ अब जाग ।। |
जाग जाग अब जागन जाग । | जाग जाग अब जागन जाग । | ||
लाग उन्नति विषे अब लाग ।। | लाग उन्नति विषे अब लाग ।। | ||
पंक्ति 77: | पंक्ति 77: | ||
वितनु हो जति थियो वितिगैगो ।। | वितनु हो जति थियो वितिगैगो ।। | ||
खोल लौ नयन खोल न खोल । | खोल लौ नयन खोल न खोल । | ||
− | फालछौ किन ? नफालन | + | फालछौ किन ? नफालन काल ।। |
धर्म-शास्त्र पढ चित्त सपार । | धर्म-शास्त्र पढ चित्त सपार । |
23:12, 13 फ़रवरी 2022 के समय का अवतरण
जाग जाग अब जागन जाग ।
लाग उन्नतिविषे अब लाग ।।
घोर नींद अब ता परित्याग ।
भो भयो अति सुत्यौ अब जागे ।।
दाजुभाइहरु हो ! उठ जाग ।
लाग उन्नतिविषे अब लाग ।।
धोउ धोउ मनको अब मैलो ।
फालिदेउ डरको अब थैलो ।।
जाग जाग अब जागन जाग ।
लाग उन्नतिविषे अब लाग ।।
हेर लै अरुहरु सब जागे ।
जाति उन्नतिविषे अब लागे ।।
हामिहेरु पनि लौ अब जागौं ।
जाति उन्नतिविषे सब लागौं ।।
घोर नीद अब ता परित्यागौं ।
भो भयो अति सुत्यौं अब जागौं ।।
लाज की कि खुशी की ममता की ।
क्यै न क्यै त मनमा अब डाकी ।।
जाति प्रेम न गरिकन हुन्न ।
हात बाँधि यसरी अब हुन्न ।।
लाजले कि खुशिले जनताले ।
जाति-भक्ति नगरि कहिंकाले ।।
जाति-उनन्ति कसै गरिएको ।
छैन भाइहरुहो ! सनिएको ।।
फुट फाट छल छाम र काम ।
यी बुझी कपटका परिणाम ।।
त्यागनू कपट यो अब जाति ।
अन्यथा सब बुझ्यो बुझ जाति ।।
आर्य गौरव कहाँ रहि जाला ।
पुत्र पौत्रहरुको कुन हाला ।।
हो हुने सब विपार गरौं लौ ।
धर्म कर्म तिर चित्त धरौं लौ ।।
स्वार्थ-त्याग तिर चित्त लगायौं ।
शास्त्र-पाठ पढि ध्यान घुमावौं ।।
स्त्री-युवा सब मिली अब लागौं ।
जाति-उन्नति विषे अब लागौं ।।
बेर धेर अझ हो कति गर्ने ?
रीस डाह गरि नै कति मर्ने ?
प्रेमको अब उधारी पिटारी ।
जाति-धर्म खुद आफु सह्यारी ।।
अन्य जातिहरुका अब दाँजा ।
लागने समय भो बुझ ताजा ।।
दाजु भाइहरु हो ! उठ जाग ।
लाग उन्नति विषे अब लाग ।।
घोर नींद अब ता परित्याग ।
भो भयो अति सुत्यौ अब जाग ।।
जाग जाग अब जागन जाग ।
लाग उन्नति विषे अब लाग ।।
लाज भो अरुहरु अघ जाने ।
हामीहेरु रहने रइथाने ।।
हामीहेरु पनि मानिस नै हौं ।
के भएर निसपट्ट भए छौं ?
जे भए पनि भयो अब भैगो ।
वितनु हो जति थियो वितिगैगो ।।
खोल लौ नयन खोल न खोल ।
फालछौ किन ? नफालन काल ।।
धर्म-शास्त्र पढ चित्त सपार ।
सभ्य चाल चल जाति सुधार ।।
जाग जाग अब जाग न जाग ।
लाग उन्नति विषे अब लाग ।।
(नोट- पं. बदरीनाथद्वारा सम्पादित पुस्तक पद्यसङ्ग्रह बाट भाषाका तत्कालिन मान्यतालाई यथावत राखी जस्ताको तस्तै टङ्कण गरी सारिएको)