भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

"तिमी हुनुको (अंश - ३२) / इन्दिरा प्रसाई" के अवतरणों में अंतर

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज
('व्यर्थैको आकर्षणमा भौतारिएँछु म र आफैँले आफूलाई ग...' के साथ नया पृष्ठ बनाया)
(कोई अंतर नहीं)

17:03, 16 फ़रवरी 2022 का अवतरण

व्यर्थैको आकर्षणमा भौतारिएँछु म र आफैँले आफूलाई गुमाएँ, भेटेँ भनेर ।

पानीफोका समातेका औँलाहरूको प्राप्तिलाई अहङ्कारको बादलले अकास्याउन खोजेँ आँखा बन्द गरेर ओरालो कुदेँछु म ।

दहमा चोपलिएको आफूलाई जति निकाल्न खोज्छु उति भासिँदै छु ।

समय भुसुक्क बितेछ अहिले हत्केला रित्तो मात्र छ । • तिम्रो साथको कुनै भाका छैन ।